बिक्रीका लागि काठमाडौं उपत्यकामा राखिएका खसी, भेडा र च्यांग्राको मूल्य घट्यो
बिहीबार, कात्तिक ९, २०८०

धादिङमा चार ठाउँमा सवारी दुर्घटना, १८ जना घाइते
बुधबार, कात्तिक ८, २०८०
बेनीघाट रोराङ–३ शीतलबजारमा दुई मोटरसाइकल एकापसमा ठोकिँदा तीनजना घाइते भएका थिए भने त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा मोटरसाइकल दुर्घटनामा एकजना घाइते भएका थिए।

आज पनि दशैंको टीका–जमरा लगाइँदै
बुधबार, कात्तिक ८, २०८०
दशैँको टीका तथा जमरा आज बुधबारपनि लगाइँदै छ ।

नेपाल घुम्न आएका विदेशी पर्यटकले पनि मनाए दशैं, खुशी व्यक्त
मंगलबार, कात्तिक ७, २०८०
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरी, रेवान सौराहाका अध्यक्ष नरेश गिरी, पूर्व अध्यक्ष गोकर्ण गिरीसहितले पालैपालो टीका र जमरा लगाउँदा पर्यटक दङ्ग देखिन्थे ।

आज बडादशैं, पूर्णिमासम्म टीका र जमरा लगाइँदै
मंगलबार, कात्तिक ७, २०८०
आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

काठमाडौँ उपत्यकामा जाडो बढ्दै हेरौं देशभरको विवरण
मंगलबार, कात्तिक ७, २०८०
आज (मंगलबार) बिहानको हो भने अधिकतम तापक्रमचाहिँ हिजै सोमबार दिउँसोको हो । आज दिउँसोको मापन गर्नै बाँकी छ ।

दोलखामा जिप दुर्घटना हुँदा २ को मृत्यु, ६ जना घाइते
मंगलबार, कात्तिक ७, २०८०
अप्ठ्यारो सडकमा तीव्र गतिको कारण जिप पल्टिएको अनुमान प्रहरीले गरेको छ ।

काठमाडौँ उपत्यकामा दशैंको दिन आज नेपाल प्रहरीको निःशुल्क बस
मंगलबार, कात्तिक ७, २०८०
नेपाल प्रहरीले आज विजया दशमी अर्थात् टीकाका दिन काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

वीरगन्जबाट काठमाडौँ आउँदै गरेको टाटासुमो मकवानपुरमा दुर्घटना : १३ जना घाइते
मंगलबार, कात्तिक ७, २०८०
भारतीय तिर्थयात्रु वीरगञ्जबाट काठमाडौँ जाँदै गर्दा दुर्घटनामा परेका हुन् । टाटासुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको छ ।

आज दशैंको टिकाः कता फर्केर टीका लगाउँदा उत्तम हुने ?
मंगलबार, कात्तिक ७, २०८०
उमेर पुगेका पाकाहरु साईतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजूभाईकोमा जाने गर्दछन् ।

दशैंको टीका लगाईदिँदा महिला र पुरुषलाई भिन्न–भिन्न आर्सीवाद
मंगलबार, कात्तिक ७, २०८०
महिलालाई टिका लगाइदिँदा भन्ने आशीर्वाद
ॐ
जयन्ती मङ्गलाकाली, भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री, स्वाहा स्वधा नमोऽस्तुते ।

राष्ट्रपति पौडेलबाट विजयादशमीको शुभकामना, सर्वसाधारणलाई टीका लगाइदिने
मंगलबार, कात्तिक ७, २०८०
राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्ने व्यक्तिले मर्यादित पोसाकमा १ नम्बर प्रवेशद्वारबाट राष्ट्रपति कार्यालय प्रवेश गर्नुपर्नेछ ।