विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान होस् : प्रधानन्यायाधीश श्रेष्ठ
मंगलबार, कात्तिक ७, २०८०

आज बडादशैं, पूर्णिमासम्म टीका र जमरा लगाइँदै
मंगलबार, कात्तिक ७, २०८०
आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा
सोमबार, कात्तिक ६, २०८०
राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरे ।

दशैंमा ५० हजारभन्दा बढी खसीबोका काठमाडौंमै खपत
सोमबार, कात्तिक ६, २०८०
नेपालमा वाषिर्क ५ लाख टनभन्दा बढी मासु उत्पादन हुने गरेको विभागको तथ्यांक छ ।

दशैंमा सुनसान काठमाडौं
सोमबार, कात्तिक ६, २०८०
आज सोमबार बिहानसम्म उपत्यकाबाट झण्डै ११ लाख ५० हजारमानिस बाहिरिएको प्रहरीको आकलन छ ।

अपडेट : भूकम्पका कारण धादिङमा ६ घर पूर्ण क्षति
सोमबार, कात्तिक ६, २०८०
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङ केन्द्र गरी आइतबार गएको भूकम्प नयाँ कम्पन नभएको र २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्र गरी गएको भूकम्पको परकम्प भएको बताएको छ ।

शीर्ष नेताको दशैं : कसैलाई जुठो, कोही मनाउन गाउँ लागे
सोमबार, कात्तिक ६, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौंमै दशैँ मनाउने भएका छन् ।

एनआरएनए आरके शर्मा नेतृत्वको कार्यसमितिले भेट्यो प्रधानमन्त्रीलाई
सोमबार, कात्तिक ६, २०८०
आइतबार सम्पन्न भएको एनआरएनए विश्व सम्मेलनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

पाल्पामा जिप दुर्घटना ६ जनाको मृत्यु चालकको अवस्था गम्भीर
सोमबार, कात्तिक ६, २०८०
दुर्घटनामा ३ जना महिला, १ जना पुरुष, २ जना बालक गरी ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो ।

तलेजु भवानी मन्दिर आजमात्र खुल्ने
सोमबार, कात्तिक ६, २०८०
आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।

आज महानवमी : दुर्गा भवानीको पूजा गरी बलि दिएर मनाइँदै
सोमबार, कात्तिक ६, २०८०
कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।

काठमाडौंमा फेरि भूकम्पको धक्का
आइतबार, कात्तिक ५, २०८०
पटक–पटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेका स्थानीय बताउँछन् ।

इजरायलमा मारिएका चार विद्यार्थीको शव धनगढी लगियो
आइतबार, कात्तिक ५, २०८०
आक्रमणमा परी मृत्यु भएका बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ ।