इजरायलमा मारिएका चार विद्यार्थीको शव धनगढी लगियो
आइतबार, कात्तिक ५, २०८०
राष्ट्रपति पौडेलद्वारा पलाञ्चोक भगवतीको पूजाअर्चना
आइतबार, कात्तिक ५, २०८०
पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार ६ सय ५५ वर्ष पहिले अर्थात् इस्वीसंवत् ४२५ सालमा निर्माण भएको हो ।
रौतहटमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
आइतबार, कात्तिक ५, २०८०
जंगली हात्तीले आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका छन् । विगत लामो समयदेखि जंगली हात्तीले बालिनाली खाइदिँदा रौतहटका स्थानीय पीडामा छन् ।
अपडेट : परराष्ट्रमन्त्री साउद र नेपालका लागि इजरायली राजदूतद्धारा मृत्यु भएका नेपाली विद्यार्थीहरुप्रति श्रद्धाञ्जली
आइतबार, कात्तिक ५, २०८०
श्रद्धाञ्जली अर्पण कार्यक्रमपछि राजदूत हनान गोडरले मृत्यु भएका नेपालीहरुलाई आफूहरुले आफ्नै परिवारको सदस्य ठानेको भन्दै शोक व्यक्त गरे ।
अपडेट : नेपाल आइपुग्यो इजरायलमा मृत्यु भएका विद्यार्थीको शव
आइतबार, कात्तिक ५, २०८०
कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए ।
इजरायलमा मारिएका १० मध्ये ४ नेपाली विद्यार्थीको शव आज आइपुग्दै
आइतबार, कात्तिक ५, २०८०
हमासको आक्रमणपछि बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीको अवस्था भने अझै अज्ञात छ । उनको खोजी भइरहेको दूतावासले जनाएको छ ।
धादिङमा केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प
आइतबार, कात्तिक ५, २०८०
सर्वसाधारणहरू दसैँको मुडमा व्यस्त रहेका बेला भूकम्प आएपछि त्रासको अवस्था सिर्जना भएको छ ।
पाकिस्तानको स्वर्णपदक नेपाली सेनाका श्रीजन बानियाँलाई
आइतबार, कात्तिक ५, २०८०
पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रुपमा उनले सो ‘ गोल्ड मेडल’ प्राप्त गरेका हुन् ।
मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा झापामा २ युवाको मृत्यु
आइतबार, कात्तिक ५, २०८०
प्रहरीले मिनी ट्रकका चालक अर्जुनधारा–२ का २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
बडादशैंको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै
आइतबार, कात्तिक ५, २०८०
महाअष्टमीका दिन राति हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ ।
टुँडिखेलमा फूलपाती बढाइँ
शनिबार, कात्तिक ४, २०८०
आजै गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको थियो। फूलपातीको डोली बा२झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको थियो ।
हनुमान ढोका दसैँ घरमा भित्र्याइयो फूलपाती
शनिबार, कात्तिक ४, २०८०
गोरखा दरबारबाट पठाइएको फूलपाती साईतअनुसार गोरखा र हनुमान ढोका दरबारमा पुजारीसहित शनिवार अपरान्ह दशैँ घरमा भित्र्याइएको हो ।

