Public Pana
असोज ४ गते विहिबारदेखि २० गतेसम्म पृथ्वी राजमार्ग राति ४ घण्टा बन्द हुने
असोज ४ गते विहिबारदेखि २० गतेसम्म पृथ्वी राजमार्ग राति ४ घण्टा बन्द हुने सडक बन्द भएको खेलमा काठमाडौंतर्फ जाने गाडी घाटबेशी पुलमा र मुग्लिनतर्फ जाने गाडी एक्ले फाँटमा रोकिने छन् ।
नारायणी नदीले खायो एकै घरको दाजुभाईलाई, पौडी खल्न गएका अवोध बालक सधैका लागि अस्ताए
नारायणी नदीले खायो एकै घरको दाजुभाईलाई, पौडी खल्न गएका अवोध बालक सधैका लागि अस्ताए नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो । 
३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन संकलन सुरु
३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन संकलन सुरु ३४ पृष्ठको हकमा ५ हजार रुपैयाँ र ६६ पृष्ठको १० हजार रुपैयाँ लिने गरिएको थियो ।
आज विश्वकर्मा पूजा र वास्तु दिवस एंव कन्या संक्रान्ति - भिडियो
आज विश्वकर्मा पूजा र वास्तु दिवस एंव कन्या संक्रान्ति - भिडियो विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मुर्ती स्थापित गरि उक्त दिन पुजा गर्ने र भोलिपल्ट रितिपूर्वक नदी, ताल, तलैयामा मुर्ती सेलाउने चलन छ ।
आज तीज पर्व मनाइदै, महिलालाई विदा - भिडियो
आज तीज पर्व मनाइदै, महिलालाई विदा - भिडियो लगभग आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्छ ।
गैरीगाउँमा गत शुक्रबार राति चार जनाको हत्या गर्ने व्यक्ति प्रहरीद्धारा सार्वजनिक -  भिडियो
गैरीगाउँमा गत शुक्रबार राति चार जनाको हत्या गर्ने व्यक्ति प्रहरीद्धारा सार्वजनिक - भिडियो शनिबार नविन राईसहित दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । 
 सुन प्रकरणमा २९ जना प्रतिवादी बनाउँदै अभियोगपत्र दायर, साढे ३ अर्ब बिगो
 सुन प्रकरणमा २९ जना प्रतिवादी बनाउँदै अभियोगपत्र दायर, साढे ३ अर्ब बिगो प्रतिवादी सबैलाई भन्सार छली र संगठित अपराधमा मुद्दा दायर गरिएको छ। ३ अर्ब ५० करोड ३० लाख रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर भएको हो ।
भक्तपुरमा गणेशमान बाटिका निर्माण : राष्ट्रपतिले अनवारण (भिडियो)
भक्तपुरमा गणेशमान बाटिका निर्माण : राष्ट्रपतिले अनवारण (भिडियो) गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना समितिले आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै अनावरण कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
गैरीगाउँमा भएको ४ जनाको हत्या एकै व्यक्तिले गरेको निर्णय
गैरीगाउँमा भएको ४ जनाको हत्या एकै व्यक्तिले गरेको निर्णय घटना बारे जानकारी दिन प्रहरी कार्यालय पुगेका मोरङका दीपेन्द्र राईलाई प्रहरीले नियन्णमा लिएर सोधपुछ गरेको हो ।
बनले रुख काट्न अनुमति नदिएपछि एडिविको सहयोगमा बन्ने फोहरमैला व्यवस्थापन केन्द्र निर्माण अन्यौलमा
बनले रुख काट्न अनुमति नदिएपछि एडिविको सहयोगमा बन्ने फोहरमैला व्यवस्थापन केन्द्र निर्माण अन्यौलमा दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी गत वर्ष नै चिनियाँ कम्पनीसँग सम्झौता गरिएको थियो । धनगढी –७ स्थित पटेलामा क्षेत्रीय सहरी विकास आयोजनाले केन्द्र निर्माणका लागि ठेक्का सम्झौता गरेको जनाइएको छ । 
थारू समुदायको ‘अट्वारी पर्व’ आज
थारू समुदायको ‘अट्वारी पर्व’ आज छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने गरिन्छ । 
Weather Update