सल्यानमा घरभित्र शंकास्पद अवस्थामा आमा–छोरीको मृत्यु
आइतबार, भदौ ३१, २०८०
माफी मिनाहाको आधार खुलाउन गृहलाई राष्ट्रपति कार्यालयको पत्र
आइतबार, भदौ ३१, २०८०
कारागार व्यवस्थापन विभागले कैद माफीका लागि ८०० जनाको सूची पठाएको थियो ।
आज दर खाने दिन
आइतबार, भदौ ३१, २०८०
विवाहित चेलीका लागि त दरको महत्त्व वास्तवमै अगाध स्नेहमयी हुन्छ ।
ट्याङ्करको ठक्करबाट २ जनाको मृत्यु
शनिबार, भदौ ३०, २०८०
दुर्घटना हुँदा मोटरसाइकल चालक पाँच पोखरी थाङपाल गाउँपालिका–१ बासखर्क बस्ने २७ वर्षीय समिर तामाङ र पछाडि सवार मेलम्ची नगरपालिका जरायोटार पाण्डे गाउँ बस्ने २७ वर्षीय निविन पाण्डेको मृत्यु भएको हो ।
ललितपुरका छात्राले दिए आश्रमका ४६ बालबालिकालाई जुत्ता र खेलकुदका सामग्री
शनिबार, भदौ ३०, २०८०
ललितपुरको युलेन्स स्कुलमा कक्षा–१० मा अध्ययनरत नमामी आचार्य र दिव्यानसी शाहले आज शनिबार मातृ नेपाल बालगृहका ४६ बालबालिकालाई जुत्ता र खेल सामग्री वितरण गरेका हुन् ।
रौतहट कारागारमा क्षमताभन्दा दोब्बर कैदी बन्दी
शनिबार, भदौ ३०, २०८०
दश कट्ठा १० धुरमा निर्माण भएको कारागारको जग्गा पुर्जा रहे पनि दक्षिणतिर दुईदेखि तीनकट्ठा व्यक्तिले अतिक्रमण गरेको बताउँदै जेलेर शाहले सुरक्षाको दृष्टिकोणले पनि गौर कारागार संवेदशील रहेको बताए ।
मोरङस्थित पोखरीमा डुबेर २ बालिकाको मृत्यु
शनिबार, भदौ ३०, २०८०
कोसी अस्पतालमा लगिएका उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
युवालाई वर्तमानका हिस्सेदार बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड (भिडियो)
शनिबार, भदौ ३०, २०८०
जनगणना २०७८ अनुसार त्यस्ता युवाको जनसङ्ख्या एक करोड २४ लाख अर्थात् ४२ दशमलव ५६ प्रतिशत छ ।
काठमाडौँ गैरीगाउँमा हत्या भएका ४ मध्ये ३ जना एकै परिवारका : अपडेट (भिडियो)
शनिबार, भदौ ३०, २०८०
घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी सुक्ष्म अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँको गैह्रीगाउँमा ४ जनाको हत्या
शनिबार, भदौ ३०, २०८०
घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।
कञ्चनपुरमा शिक्षकहरूले जलाए प्रस्तावित शिक्षा विधेयक
शुक्रबार, भदौ २९, २०८०
नेपाल शिक्षक संघ सुप प्रदेशका अध्यक्ष बिर्ख बहादुर मल्लले विधेयक कालो भएकाले त्यस विरुद्धमा देशैभरीका शिक्षक आन्दोलनमा उत्रिएको बताए ।

