Public Pana
इमानपूर्वक न्याय सम्पादन गर्ने न्यायाधीश शर्माको प्रतिबद्धता
इमानपूर्वक न्याय सम्पादन गर्ने न्यायाधीश शर्माको प्रतिबद्धता शर्माले सुनुवाइका क्रममा नागरिकले अपेक्षा गरेको भूमिका निर्वाह गर्ने बताएका छन्। उनले इमान्दारीपूर्वक काम गर्ने बताउँदै आफ्नो अवधारणा र कार्ययोजना पनि प्रस्तुत गरेका छन् । 
भूमि आयोगले देशका विभिन्न स्थानमा सुकुम्बासीको लगत संकलन गर्ने : सूचना
भूमि आयोगले देशका विभिन्न स्थानमा सुकुम्बासीको लगत संकलन गर्ने : सूचना आयोगले ३२ जिल्लाका स्थानीय तह तोकेरै ती ठाउँमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग निवेदन माग गरेको हो ।
बेनी बजारमा गोरु नाच प्रदर्शन
बेनी बजारमा गोरु नाच प्रदर्शन म्याग्दीको सदरमुकाम बेनीबजारमा गोरु नाच प्रर्दशन गरिएको छ । 
काठमाडौं र ललितपुरमा आजदेखि तीन दिन विद्युत् अवरूद्ध
काठमाडौं र ललितपुरमा आजदेखि तीन दिन विद्युत् अवरूद्ध तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रहरूमा विद्युत् प्रभावित हुने भएको छ । ६६ केभी  स्युचाटार–टेकु प्रसारण लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिन अवरूद्ध हुने भएको छ । 
कांग्रेसका जिल्ला नेता १ किलो सुन प्रकरणमा मुछिए
कांग्रेसका जिल्ला नेता १ किलो सुन प्रकरणमा मुछिए उनीहरूको साथबाट प्रहरीले ९६० ग्राम (करीब एक किलो) सुन, मोबाइल र बागमती प्रदेश ०२ ०३० प ८५१७ नम्बरको कालो बुलेट बाइक बरामद गरेको थियो ।
देहरादुनमा तनहुँकी युवतीको हत्या : भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल पक्राउ
देहरादुनमा तनहुँकी युवतीको हत्या : भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल पक्राउ ‘बार डान्सर’ युवती र कर्नेल दुई वर्षदेखि सम्बन्धमा थिए
डाक्टर कुटपिट प्रकरण : मृतकका श्रीमती र छोरी पक्राउ
डाक्टर कुटपिट प्रकरण : मृतकका श्रीमती र छोरी पक्राउ सीसीटीभी फुटेजको आधारमा डाक्टरमाथि आक्रमण गर्ने मृतककी श्रीमती तथा छोरीलाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले बताए ।
बालुवाटारबाट नेम्वाङको शव आर्यघाट पुराइयो 
बालुवाटारबाट नेम्वाङको शव आर्यघाट पुराइयो  अन्त्यष्टिका दिन सरकारले आज देशभर शोक बिदा दिएको छ।
कैदी मृत्यु प्रकरण : १५ जना कारागार चलान
कैदी मृत्यु प्रकरण : १५ जना कारागार चलान कारागार विभाग र जिल्ला सुरक्षा समितीको समन्वयमा प्रहरीलाई धनकुटा र कैदीलाई तेह्रथुम पठाइएको हो ।
ठाउँ अभावका कारण चितवनबाट वयस्क बाघ बर्दिया लगियो
ठाउँ अभावका कारण चितवनबाट वयस्क बाघ बर्दिया लगियो सन् २०२४ साललाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउन लागिएको छ।
काठमाडौं र ललितपुरमा भोलीदेखि तीन दिन विद्युत् अवरूद्ध
काठमाडौं र ललितपुरमा भोलीदेखि तीन दिन विद्युत् अवरूद्ध तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रहरूमा विद्युत् प्रभावित हुने भएको छ ।
Weather Update