डडेल्धुरामा दुर्घटना, २ जनाको मृत्यु
बिहीबार, भदौ २८, २०८०
रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते
बिहीबार, भदौ २८, २०८०
घाइतेलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी होम पराजुलीले जानकारी दिए ।
आज मोतीराम जन्म जयन्ती
बिहीबार, भदौ २८, २०८०
कहाँसम्म्को आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे
एकै पल्ट आँखा घुमाई दिनाले
कति मर्न लागे कति डर्न लागे
आज बुबाको मुख हेर्ने दिन
बिहीबार, भदौ २८, २०८०
हाम्रो माता–पिताप्रतिको जिम्मेवारी हामीले उहाँहरूको हामीप्रतिको लगाव र प्रेमले झन् प्रगाढ बनाउँछ ।
आज कुशे औँसी - भिडियो
बिहीबार, भदौ २८, २०८०
दाहिने हातको औँलामा कुशलाई औंठीका रूपमा प्रयोग गर्दा वातावरणमा भएका गलत तरङ्ग र विकिरणहरू निस्तेज गर्ने विश्वास र विज्ञानतः प्रमाणित सिद्धान्तहरूले स्पष्ट पार्छन् ।
काठमाडौंका मेयर बालेन ‘द न्यूयोर्क टाइम्स’ को उत्कृष्ठमा
बिहीबार, भदौ २८, २०८०
वर्ष व्यक्ति, टाइम १०० लगायतमा वर्षका प्रभावशाली व्यक्तिहरूको सूची प्रकाशन गर्दै आएको टाइमले स्वास्थ्य, वातावरण, खेल, व्यवसाय, राजनीति कलाजस्ता क्षेत्रका उदाउँदा नेताहरूको सूचीमा मेयर शाहलाई पनि समावेश गरेको हो ।
देउवा सरकारको रुकुमपूर्वको सदरमुकाम गोलखाडा तोक्ने निर्णय सर्वोच्चद्वारा खारेज
बिहीबार, भदौ २८, २०८०
निर्णयविरुद्ध गणेश हमाललगायत रुकुमकोटका बासिन्दा सर्वोच्च अदालत पुगेका थिए ।
कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन– ‘देश र नागरिकलाई परिणाम दिन जोखिम उठाउन तयार हुनुस्’
बुधबार, भदौ २७, २०८०
आ.व. २०७८।०७९ मा भुक्तानी सन्तुलन २५५ दशमलव २६ अर्ब ऋणात्मक रहेकोमा आ.व. २०७९।०८० मा सुधार आई २९० दशमलव ५२ अर्ब भएको छ ।
सुनसरी जिल्ला अदालतले सिद्धबाबाविरुद्धको बलात्कार मुद्दा दाबी नपुग्ने ठहर गर्यो
बुधबार, भदौ २७, २०८०
सिद्वबाबा, रामकृष्णाचार्य, श्री वैष्णवकृष्ण दास भन्ने कृष्णबहादुर गिरीविरुद्ध परेको उक्त मुद्दाको सुनुवाइका क्रममा दोस्रो पटक पनि उनलाई सफाइ दिएको हो ।
प्रहरीका ३ कुकुरहरु सेवा निवृत
बुधबार, भदौ २७, २०८०
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा केनाईन शाखामा विगत ९ वर्ष देखी कार्यरत रहेका Labrador जातको SHERE र JOHN तथा German shepherd जातका TIGER र JOHN नाम गरेका कुकुरहरू आफ्नो प्रहरी सेवा पुरा गरी सेवा निवृत भएका हुन ।
अझै पर्याप्त प्रमाण भेटिएन – सीआईबी (भिडियो)
बुधबार, भदौ २७, २०८०
सुन तस्करीका लागि खोलिएका ६ वटा कम्पनी मध्ये एउटाको मात्र अनुसन्धान पूरा भएकोले भविष्यमा नयाँ तथ्य खुल्दै जाने सम्भावना रहेकोले सीआईबीको तर्फबाट अनुसन्धानको नेतृत्व गरेका एसपी संजयसिंह थापाले जानकारी दिए ।
५० जनालाई प्रतिवादी बनाउनुपर्ने सीआईबीको निष्कर्ष
बुधबार, भदौ २७, २०८०
सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाइसकेपछि अनुसन्धानको प्रकृया पूरा भएको ठहरिय सीआईबीमा पनि सरुवा हेरफेर हुने गृहमन्त्रालयले जनाएको छ ।
वीरगञ्जको बाल सुधार गृहमा झडप, ११ जना घाइते
बुधबार, भदौ २७, २०८०
घाइते हुने ११ जना धेरैजसो भक्तपुरबाट गएकाहरु छन्। झडप नियन्त्रण गर्न गएका ३ ४ जना प्रहरी पनि घाइते भएका छन् ।

