सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाउने
बुधबार, भदौ २७, २०८०
एसईई खारेजको प्रस्ताव, अन्तिम परिक्षा कक्षा १२
बुधबार, भदौ २७, २०८०
उक्त विधेयक भोलि विहिबार संसद बैठकमा दर्ता गर्ने तयारी छ ।
धरानका उपमेयरको घरमा हतियारधारीको आक्रमण
बुधबार, भदौ २७, २०८०
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले सूचना पाउनेबित्तिकै प्रहरी परिचालन गरेको जानकारी दिँदै घटनाबारे विस्तृत विवरण प्राप्त नभएको बताए ।
प्रधानाध्यापक उपाध्याय साढे १४ हजार घुससहितअख्तियारको नियन्त्रणमा
मंगलबार, भदौ २६, २०८०
थप अनुसन्धान भइरहेको बताइएको छ ।
मृतक सेनाका मेजर रहेको पुष्टि
मंगलबार, भदौ २६, २०८०
काठमाडौं कागेश्वरी मनोहरास्थित डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित १६ दिनदेखि बेपत्ता रहेका थिए ।
डोल्पामा भेटियो शव
मंगलबार, भदौ २६, २०८०
गाडीबाट ओर्लिएर एउटा पसलमा चप्पल, झोला बोकेर सम्पर्कविहीन भएको अनुसन्धानमा देखिएको प्रशासनले जनाएको छ ।
त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद
मंगलबार, भदौ २६, २०८०
सुन विदेशबाट विमानमार्फत् आएको होे
टीकापुरमा स्कुल बस दुर्घटना, १५ जना घाइते
मंगलबार, भदौ २६, २०८०
घाइतेहरुलाई टीकापुर अस्पताल उपचार भएको छ ।
काठमाण्डौ महानगरले सार्वजनिक गर्यो तत्काल गर्नुपर्ने ७१ वटा कामको सूची
सोमबार, भदौ २५, २०८०
महानगरले गएको हप्ता पनि सबै वडालाई सार्वजनिक शौचालयको नमुना प्रदान गरी आवश्यक ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्न निर्देशन दिएको थियो ।
आन्दोलनका कारण विमानस्थलबाट सबै वस्तुको भन्सार पास अवरुद्ध
सोमबार, भदौ २५, २०८०
उनीहरुलाई के कति कारणले गिरफ्तार गरेको हो? सो विषय कर्मचारी कार्यरत कार्यालयलाई समेत जानकारी नदिइएको आन्दोलनरत कर्मचारीहरुको आरोप छ ।
मुगुमा पनि पुग्यो राष्ट्रिय प्रसारणको विद्युत् अब एउटा जिल्ला पुगे नेपालभर उज्यालो
सोमबार, भदौ २५, २०८०
हुम्लामा राष्ट्रिय प्रसारण लाइनमा ठेक्का सम्झौता सकिएर सर्भे भइरहेको छ ।
वैदेशिक रोजगारीको नाममा ३३ लाख ठगी गर्ने ३ जना
सोमबार, भदौ २५, २०८०
फ्रान्स, टर्की र सर्बिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट ३३ लाख रुपैयाँ ठगी गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
काभ्रेपलाञ्चोकमा भूगर्भविद्ले पहिरोको जोखिम अध्ययन गर्दै
सोमबार, भदौ २५, २०८०
यस वर्षको ‘मनसुनजन्य विपद्’मा तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले जनाएको थियो ।

