विध ल्याबका सञ्चालक भण्डारीसँग बयान : ६० किलो सुन प्रकरण
आइतबार, भदौ २४, २०८०
सहकारीपीडितलाई उजुरी गर्न नेपाल प्रहरीको अपिल
आइतबार, भदौ २४, २०८०
सहकारी ऐनसम्बन्धी कसुरमा गत असार १७ गते दर्ता भएको मुुद्दाको अनुसन्धानका क्रममा थप पीडित बचतकर्तालाई पनि उजुुरी गर्न आह्वान गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुुमार गुुरुङले बताउनुुभयो ।
भक्तपुरमा तीनवटा सवारी साधन ठोक्किँदा १को मृत्यु, २ घाइते
आइतबार, भदौ २४, २०८०
प्रहरीले टेलर गाडीका चालक वीरगन्ज महानगरपालिका९२ का २५ वर्षीय हासिब हुसेन अन्सारीलाई पक्राउ गरेको छ ।
गौ हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन - भिडियो
शनिबार, भदौ २३, २०८०
प्रदर्शनमा सहभागीहरुले गोहत्यामुक्त हिन्दुराष्ट्र नेपाल हाम्रो अभियान, हाम्रो धर्म संस्कृति प्राणभन्दा प्यारो छ, गौ हत्यारालाई कारबाही गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सुन तस्करी प्रकरण : बिमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ
शनिबार, भदौ २३, २०८०
प्रहरी अनुसन्धानमा आफुहरु जतिवेला पनि पक्राउ पर्न सक्ने भएपछि उनीहरुले आफ्नो पहुँच पुग्ने उपल्लो तहसम्म हारगुहार गरिरहको विभानस्थल भन्सार स्रोतले जनाएको छ ।
सर्लाहीको मलंगवा क्षेत्रमा कर्फ्यु आदेश जारी
शनिबार, भदौ २३, २०८०
कृष्ण अष्टमीको मुर्ति बिसर्जनका क्रममा दुई समुदायबीच उत्पन्न तनाव बढ्न नदिन आज शनिबार अपरान्ह ५ बजेदेखि आइतबार विहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो।
ठुलो रकम लिएर मावन तस्करी गर्ने रुकुमका हस्त गौतम प्रहरी फन्दामा
शनिबार, भदौ २३, २०८०
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानमा त्यसरी तस्करीका मुख्य योजनाकार (नाइके) अमेरिकाको टेक्सास बस्ने अमेरिकी नागरिक ५२ वर्षीय हस्त गौतमले अहिलेसम्म दुई सय जनालाई अमेरिका पठाइसकेका खुलेको छ ।
बजारबाट संकलित फोहर बेचेर लालबन्दी नगरपालिकालाई बार्षिक ३ लाख भन्दा बढीको आम्दानी
शनिबार, भदौ २३, २०८०
लालबन्दी नगरपालिका र गोकर्णेश्वर सरसफाई प्रालि काठमाडौँबीच भएको सम्झौताअनुसार नगरपालिकाभित्रका बजारबाट निस्कने फोहर वार्षिक रु तीन लाख ५० हजारमा खरिद बिक्री गर्ने सहमति भएको लालबन्दी नगरपालिकाका नगरप्रमुख वासुदेव अधिकारीले जानकारी दिनुभयो ।
अपडेट : बाकेमा दुर्घटना, ७ जनाको मृत्यु
शनिबार, भदौ २३, २०८०
दुर्घटनामा काशीराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र सहचालकको मृत्यु भएको हो । सहचालक सहित अन्यको परिचय खुलेको छैन ।
बाँकेमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु १५ जना सख्त घाइते
शनिबार, भदौ २३, २०८०
दुर्घटनामा काशीराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र सहचालकको मृत्यु भएको हो । सहचालकको नाम खुलेको छैन ।
मदन भण्डारी फाउन्डेसन र चीनको छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेजबीच सहमति
शनिबार, भदौ २३, २०८०
सहमतिअनुसार ‘चीन नेपाल जोइन्ट रिसर्च सेन्टर फर पिपुल टु पिपुल एक्सचेन्ज’ स्थापनामार्फत जनता जनताबीचमा प्राज्ञिक आदानप्रदान कार्यक्रम सञ्चालन गनिनेछ ।
बाघको आक्रमणबाट महिलाको मृत्यु
शनिबार, भदौ २३, २०८०
हिजो सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा काली वंशीलाई बाघले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।
लैंगिक समानता तथा सामाजिक न्याय सम्बन्धमा जोड - भिडियो
शुक्रबार, भदौ २२, २०८०
छलफलका क्रममामहिला सञ्जालका अध्यक्ष पुष्पा ठाकुर लगाएतले सञ्जालको प्रदेश र जिल्ला तहलाई पनि परिचालन गरी १६औँ योजनाका लागि सुझाव सङ्कलन गरिनेमा जोड दिएका थिए ।

