लैंगिक समानता तथा सामाजिक न्याय सम्बन्धमा जोड - भिडियो
शुक्रबार, भदौ २२, २०८०
यार्सा गुम्बा संकलन गर्न नयाँ नियम लागु
शुक्रबार, भदौ २२, २०८०
मस्यौदामा यार्सा गुम्बा संकलनका लागि १६ वर्ष उमेर पार गरेका हुनुपर्ने प्रस्ताव गरेको छ। यार्सा गुम्बा ओसारपसार गर्न चाहने व्यक्ति, फर्म वा कम्पनीले रीतपूर्वक सम्बन्धित कार्यालयमा निवेदन दिनुपर्नेछ ।
६० किलो सुन तस्करी प्रकरण : बाराका एक सुनचाँदी व्यवसायी पक्राउ
शुक्रबार, भदौ २२, २०८०
सरकारी वकिललाई मुद्दा अभियोजनको तयारीका लागि समेत समय लाग्ने भएकाले सीआईलाई अनुसन्धान सक्न अब ४/५ दिनको मात्र समय बाँकी छ ।
सरकारको काम कर्मचारीको नै हो : प्रधानमन्त्री (भिडियो)
शुक्रबार, भदौ २२, २०८०
‘सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित सरकारले काम गरिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारको यो लक्ष्य प्राप्तीको अभियानमा कार्मचारीको साथ र सहयोग महत्वपूर्ण छ ।’
बागमती प्रदेशका ३ जिल्लामा चेपाङको चाडका लागि आज सार्वजनिक बिदा
शुक्रबार, भदौ २२, २०८०
सीमान्तकृत चेपाङ समुदायको बाहुल्य रहेको उल्लिखित ३ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भदौ १८ गते बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो ।
निजामती सेवा दिवस आज : विभिन्न कार्यक्रम गरी मनाइँदै- ४० कर्मचारीलाई पुरस्कृत गर्ने (सूची सहित)
शुक्रबार, भदौ २२, २०८०
दिवसका अवसरमा आज प्रभातफेरी छ भने सोही अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिँदै छ ।
हेलो सरकारमा आएको गुनासोमा प्रधानमन्त्रीले दिए छिट्टै काम निर्देशन - ५ दिनमै काम सम्पन्न
शुक्रबार, भदौ २२, २०८०
प्रधानमन्त्रीको निर्देशनपछि आइतबार बेलुका नै नेपाली सेनाको टोली सिंगटीमा पुगेर गत सोमबार बिहानैदेखि कार्यप्रारम्भ गरेको रक्षासचिवले जानकारी दिएका छन् ।
सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु
बिहीबार, भदौ २१, २०८०
अस्पतालबाट गाउँमै उपचार गर्ने भनेर घर परिवारले घर ल्याएको चार दिनपछि पुनको हिजो घरमै मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुनले बताए ।
श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरेर मनाइयो श्रीकृष्ण जन्माष्टमी पर्व
बुधबार, भदौ २०, २०८०
घरघरमा बालबालिकालाई श्रीकृष्णको स्वरूपमा सिँगार्ने प्रचलन पनि नेपाली समुदायमा बढ्न थालेको छ ।विद्यालयले पनि बालबालिकालाई श्रीकृष्ण र राधाका रूपमा सिँगारेर यो सांस्कृतिक पर्व मनाउँछन् । आज दिनभर व्रत गरेका भक्तजन राति भने जाग्राम बसेर श्रीकृष्णको स्वागत गर्छन् ।
सामाखुसीमा ‘मट्का फुटाउने’ प्रतियोगिता
बुधबार, भदौ २०, २०८०
घैँटो फुटाइ कार्यक्रममा विजेता बालबालिकालाई जनही १ हजार रुपैयाद्धारा पुरस्कृत गरिएको हो ।
कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण
बुधबार, भदौ २०, २०८०
यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।
काठमाडौंदेखि कैलालीसम्म गरेर ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा - सूची (भिडियो पनि)
बुधबार, भदौ २०, २०८०
५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते नहुने - सूचना सहित
बुधबार, भदौ २०, २०८०
ग्रेडवृद्धि परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुने छ ।

