Public Pana
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा ई–लाईब्रेरी सेवा सुरु
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा ई–लाईब्रेरी सेवा सुरु विश्वविद्यालयले खरिद गरेको EBSCO HOST, PROQUEST Databaseमा ई–पुस्तक, शोधपत्र तथा जर्नलहरू प्रयोग गर्न सकिनेछ । 
श्रीकृष्ण जन्माष्टमी राधासहित संसारभर मनाइँदै - तस्विरहरु (भिडियो पनि)
श्रीकृष्ण जन्माष्टमी राधासहित संसारभर मनाइँदै - तस्विरहरु (भिडियो पनि) राधा कृष्णका मन्दिरहरु संसारभरि धेरै ठाँउमा छन् तर राधा कृष्ण्को मिलन र विवाहको प्रसंग भने इतिहासले लिपिवद्ध गरेको छैन बरू इतिहासले रुकमिणी र कृष्णलाई विवाह बन्धनमा बाँधिएको कुरा उल्लेख गर्छ ।
मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस
मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका सांसदबाट अनुमोदन भएको दिनको सम्झनामा नेपालमा २०६४ सालदेखि हरेक वर्षको भाद्र २० गते मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउन सुरु गरिएको हो ।
क्यानडा पठाई दिने भनेर अनलाइन मार्फत ठगी गर्ने व्यक्तिहरु पक्राउ
क्यानडा पठाई दिने भनेर अनलाइन मार्फत ठगी गर्ने व्यक्तिहरु पक्राउ उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन पेस गर्न सात दिन म्याद थप - भिडियो
सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन पेस गर्न सात दिन म्याद थप - भिडियो यसैगरी, बैठकले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग)निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको अध्ययन गर्नका लागि पनि उपसमिति बनाएको छ ।
भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीहरूका पक्षमा जीवनपर्यन्त लडिरहन्छु : प्रधानमन्त्री (भिडियो)
भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीहरूका पक्षमा जीवनपर्यन्त लडिरहन्छु : प्रधानमन्त्री (भिडियो) ‘अहिले वैदेशिक रोजगारीमा गएका नेपालीहरुले समान व्यवहार र श्रमको उचित मूल्य र जुन स्तरको आत्मसम्मान हो त्यो पाउन सकेका छैनन्। भुतपूर्व गोरखा सैनिकको समस्या राष्ट्रिय स्तरबाट मात्र समाधान गर्नसक्ने मुद्दा नभएर दिव् एवं बहुपक्षिय रुपमा उठाउनुपर्ने र समर्थन गर्नुपर्ने मुद्दा हो,’ उनले भने ।
एकै पटक ५८ सहसचिवको सरुवा
एकै पटक ५८ सहसचिवको सरुवा जीवनाथ पौडेलले सुदूरपश्चिमको उद्योग पर्यटन मन्यालय, वेदकुमार ढकालले वन तथा वातावरण मन्त्रालय, अशोकुमार साहले मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र डा. सञ्जीवकुमार राईले वन तथा वातावरण मन्त्रालयमा सरुवा पाएका छन् ।
सभ्यता र भाषाका हिसाबले विश्वकै ठूलो मुलुक नेपाल : पूर्व महान्यायधिवक्ता संग्रौला
सभ्यता र भाषाका हिसाबले विश्वकै ठूलो मुलुक नेपाल : पूर्व महान्यायधिवक्ता संग्रौला परापूर्व कालदेखि काठमाडौं सम्पूर्ण संस्कृतिको उद्गम थलो भएको भन्दै संग्रौलाले बौद्ध धर्म मात्र नभएर किरात धर्मको उद्गम थलो पनि काठमाण्डौं नै रहेको उल्लेख गरे ।
कपिलवस्तुबाट पक्राउ परेका खरेल भारत सुन तस्करी गर्ने व्यवस्थापक, नेपालमा अन्यसँग पनि देखियो 
कपिलवस्तुबाट पक्राउ परेका खरेल भारत सुन तस्करी गर्ने व्यवस्थापक, नेपालमा अन्यसँग पनि देखियो  सुनमात्रै नभएर इलेक्ट्रोनिक डिभाइस तथा सामानहरूको भुक्तानी पनि यसैमार्फत हुने गरेको देखिएको प्रहरीले जनाएको छ ।
भैलः प्याखको प्रदर्शन सम्पन्न - भिडियो
भैलः प्याखको प्रदर्शन सम्पन्न - भिडियो थिमिको लायकूबाट निकाल्ने लायकू भैल भनिन्छ भने थिमिकै तुलननी र नासननीबाट निकाल्ने नाचलाई थिमी भैल भनिन्छ । 
नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु
नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु गत आवमा नवलपुरमा सातमा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमा पाँच जनाको ज्यान गएको थियो ।
Weather Update