कांग्रेस सांसद सुनिल शर्मामाथिको अनुसन्धान ‘रोक’ !
मंगलबार, भदौ १९, २०८०
साउन २५ गते सीआईबीले ‘अपरेसन फोक्सट्रोट चार्ली’अन्तर्गत गोल्फुटारस्थित निवासबाट शर्मालाई पक्राउ गरेको थियो ।
बाढीबाट क्षति भएको कागबेनी पुगे गृहमन्त्री
मंगलबार, भदौ १९, २०८०
गृहमन्त्रीले त्यहाँ पुगेर तत्काल राहतमा वृद्धि र कागबेनी जस्तो ऐतिहासिक तिर्थस्थलको दीर्घकालीन पुनर्निर्माणको प्रतिबद्धता समेत जनाएका छन् ।
सवारी चालकको मापसे र लापसे चेक गर्न ट्राफिक प्रहरीको पुथ्वीराजर्मामा बिशेष अपरेशन
मंगलबार, भदौ १९, २०८०
मादक पदार्थ र लाकु पदार्थ सेवन गरि सवारी चलाउने गरेको दुर्घटना बढेपछि ट्राफिकले राजमार्गमै आकिस्मिक रुपमा चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरुआत गरेको हो ।
सामाजिक सञ्जालबाट हरायो ‘रुटिन अफ नेपाल बन्द’
सोमबार, भदौ १८, २०८०
उनले फेरि अर्को स्टाटस लेख्दै भनेका छन्, ‘अब अट्याक्ट गर्नु पर्दैन। स्वार्थले खोलेको थिएन त्यै भएर बाल छैन, बाँकी कुरा पछि गरौंला ।’
ललितपुरको पाटनमा प्रसिद्ध नरसिंह जात्रा - भिडियो
सोमबार, भदौ १८, २०८०
नरसिंह जात्राको क्रममा बाजा गाजा, प्रत्यक्ष भजनसहित नरसिंहको देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा लगायत विभिन्न ठाउँमा यात्रा गराउने चलन छ ।
मेयर बालेन्द्रलाई जिल्ला प्रशासनको आग्रह– जथाभावी वक्तव्यबाजी नगर्नु
सोमबार, भदौ १८, २०८०
विज्ञप्तिमा प्रशासनले अवलम्बन गरेको लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान छन भन्ने कुरा स्थापित गरेको उल्लेख छ ।
पीडितहरुलाई न्यायहुने गरि शान्तिप्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुराउने प्रधानमन्त्री दाहालको दाबी - भिडियो
सोमबार, भदौ १८, २०८०
नयाँ संविधान आफैमा शान्ति सम्झौताको उपज भएको भन्दै प्रधानमन्त्री प्रचण्डले संविधानमा उल्लेख संवैधानिक प्रतिबद्धता जनआन्दोलन र जनयुद्धका कारण मात्र सम्भव भएको उल्लेख गरे ।
डोल्पामा फेला पर्यो तिलिचोभन्दा अग्लो स्थानमा अर्को नयाँ ताल
सोमबार, भदौ १८, २०८०
गुगलबाट म्यापिङ गर्दा उक्त तालको लम्बाइ पाँच सय ११ मिटर र चौडाइ तीन सय १३ मिटर देखाएको छ ।
रुकुम पश्चिममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु
सोमबार, भदौ १८, २०८०
मनोज र भावना एकै घरका दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
रुकुम पश्चिममा दाजु–बहिनीको बाढीले बगाउँदा मृत्यु
सोमबार, भदौ १८, २०८०
अरुबेला पानी नहुने खहरे खोलामा बाढी आएको बेला दाजु बहिनीले तर्न खोज्दा घटना भएको हुनसक्ने डीएसपी भट्टराईले बताए ।
ललिता निवासको अभियोग पत्र सच्याउन पत्र
आइतबार, भदौ १७, २०८०
प्रविण ताम्राकारलाई जग्गा जफत प्रयोजनका लागि मात्रै प्रतिवादी बनाउन आग्रह गरेको छ ।
पाकिस्तानी नागरिक हईलाई थुनामुक्त गरी स्वदेश पठाउन सर्वोच्चको आदेश
आइतबार, भदौ १७, २०८०
रकम बुझाउन नसकेपछि पाकिस्तानी नागरिक हईलाई सातवर्ष कैद गर्ने गरी विभागले कारागार पठाएको थियो ।

