अण्डाको मूल्य बढ्यो
आइतबार, भदौ १७, २०८०
थिमिमा मल्लकालीन थिमिमा भैरव नाच -भिडियो
आइतबार, भदौ १७, २०८०
मध्यपुर थिमि क्षेत्रमा तीन ठाउँबाट भैरव नाच निकाल्ने परम्परा छ ।
विश्वासको मतको वैधतामा प्रश्न
आइतबार, भदौ १७, २०८०
उपधारामा संसद्को सबैभन्दा ठूलो दलको नेता मुख्यमन्त्री बन्न सक्ने व्यवस्था छ ।
अब यो रिटको सुनुवाइ ३ जना न्यायाधीशको पूर्ण इजलासमा हुनेछ ।
ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु
आइतबार, भदौ १७, २०८०
ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
सशस्त्र प्रहरी सहित २ जनाको मृत्यु – पेप्सिकोला दुर्घटना
आइतबार, भदौ १७, २०८०
घाइतेहरूको उपचार वीर र सिभिल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
पेप्सीकोलामा ४ ओटा सवारी साधन ठोक्किएर दुर्घटना हुँदा १४ जना घाइते
आइतबार, भदौ १७, २०८०
बिहान साढे ७ बजे पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा दुर्घटना हुँदा १४ जना घाइते भएको काठमाण्डौ प्रहरीले जनाएको छ ।
मध्यरातको प्रवाह नगरी मध्यपुरमा नाचिरहे भैरव
आइतबार, भदौ १७, २०८०
तन्त्रमन्त्रद्वारा दैवी शक्तिको आह्वान गरी शरीरमा दैवी शक्ति धारण गरेपछि सुरु हुने भैरव नाचमा भैरव दुई जना, दाङ्गी दुई जना र ज्यापुंगचा एक जना गरी पाँच जनाको टोलीले गएरातभर नाच प्रदर्शन गरेका हुन् ।
इटहरीको मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे इ–रिक्सा चलाउन निषेध
शनिबार, भदौ १६, २०८०
इटहरीमा सिटी सफारीका कारण दुर्घटना बढेको भन्दै मुख्य राजमार्गमा आइतबारदेखि तीनपाङ्ग्रे इ–रिक्सा चलाउन रोक लगाइएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो ।
कैदी मृत्यु प्रकरण : कारागारका दुई कर्मचारी नियन्त्रणमा
शनिबार, भदौ १६, २०८०
कैदी कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीलाई कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ ।
तुल्सीपुरको गणपति तेल मिलमा आगलागी
शनिबार, भदौ १६, २०८०
आगलागीबाट रु दुई करोडभन्दा बढी क्षति भएको अनुमान रहे पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
शनिबार, भदौ १६, २०८०
अस्पताल स्रोतका अनुसार पारसको अवस्था अहिले सामान्य छ ।
काठमाडौँको बौद्धमा रोपाई जात्रा - भिडियो
शनिबार, भदौ १६, २०८०
धा बाजा, लाखे नाच, मकुन्डोको प्रयोग आदिले रोपाई जात्रा तान्त्रिक, धार्मिक, सांस्कृतिक महतवको जात्रा बनेको संस्कृतिविद्हरुको भनाइ छ ।

