Public Pana
फुङ्लिङमा आज रोपाइँ जात्रा 
फुङ्लिङमा आज रोपाइँ जात्रा  कोरोना संक्रमणबाहेक हरेक वर्ष रोपाइँ जात्रा जनै पूर्णिमाको द्वादशीका दिन गरिँदै आएको छ ।
१६ औं पुस्तकालय दिवस (भिडियो)
१६ औं पुस्तकालय दिवस (भिडियो) नेपालमा संस्थागत रूपमा पुस्तकालयस्थापना भएको २०० वर्षभन्दा लामो इतिहास रहेको छ ।
कोशी सरकारविरुद्धको रिटको सुनुवाइ स्थगित
कोशी सरकारविरुद्धको रिटको सुनुवाइ स्थगित सर्वोच्चले भने त्यसलाई गैरसंवैधानिक नभनेपछि कोशी सरकार कामचलाउ बनेको छ ।
न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनु परेन : प्रधानन्यायाधीश श्रेष्ठ
न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनु परेन : प्रधानन्यायाधीश श्रेष्ठ विसं २०४९ मा सर्वोच्च अदालतमा डेपुटी रजिष्ट्रार र झण्डै चारदशकसम्म न्याय सेवामा रहेका उनी २०८० साल भदौ ५ गते प्रधानन्यायाधीश पदमा नियुक्त भएका हुन् ।
काठमाडौँमा गाईजात्रा मनाइदै - भिडियो
काठमाडौँमा गाईजात्रा मनाइदै - भिडियो यस वर्ष बिहीबार जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेकाले केहि स्थानमा शुक्रबार गाईजात्रा पर्व मनाइएको हो ।
विनोद शर्माविरुद्ध उजुरी आह्वान  (भिडियो)
विनोद शर्माविरुद्ध उजुरी आह्वान (भिडियो) अब संसदीय सुनुवाइ प्रक्रिया पूरा भएर समितिले उनको नाम अनुमोदन गरेपछि नियुक्ति प्रक्रिया अघि बढ्ने छ ।
आज काठमाडौंमा सार्वजनिक बिदा
आज काठमाडौंमा सार्वजनिक बिदा हिजो बिहीवार जनै पूर्णिमा र गाइजात्रा एकै दिन परेकोले सरकारले एक दिनमात्र सार्वजनिक बिदा दिएको थियो । हिजै गाईजात्रा मनाइए पनि शुक्रबार भने रोपाइँ जात्रा मनाइँदैछ ।
पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध गोरखा
पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध गोरखा पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प
भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।
लोकतन्त्रमा सबै धर्म र संस्कृतिले समान अवसर पाउँछन् :  सभापति देउवा
लोकतन्त्रमा सबै धर्म र संस्कृतिले समान अवसर पाउँछन् : सभापति देउवा देउवाले नेपालीको मौलिक सांस्कृतिक पर्व जनैपूर्णिमा र गाईजात्रा पर्व पनि महत्त्वपूर्ण पर्व भएको बताएका छन् ।
निमा तामाङको नाममा दावा छिरिङको नागरिकता
निमा तामाङको नाममा दावा छिरिङको नागरिकता सुन प्रकरणकै सूचना सङ्कलनका लागि सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाइएको छ ।
भक्तपुरमा नबिल बैंकको एटिएम फुटाउने युवा पक्राउ
भक्तपुरमा नबिल बैंकको एटिएम फुटाउने युवा पक्राउ दाङको बबई गाउँपालिका वडा नम्बर २ का खासुलाई आज बिहिबार प्रहरीले पक्राउ गरेको हो ।
Weather Update