भारतमा एक नेपालीकोे शव फेला
शुक्रबार, भदौ १, २०८०
सुन प्रकरणमा थप २ चिनियाँ नागरिक पक्राउ
शुक्रबार, भदौ १, २०८०
सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २३ जना पुगेको छ ।
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै, सार्वजनिक बिदा
शुक्रबार, भदौ १, २०८०
पर्वका दिन विवाहित छोरीलाई माइत बोलाएर सेल रोटी, माणा, निसौसे, डुब्कीलगायतका मिष्टान्न परिकार खुवाउने प्रचलन छ ।
श्रमिकको न्यूनतम पारिश्रमिक बढेर १७ हजार पुग्यो
शुक्रबार, भदौ १, २०८०
आधारभूत पारिश्रमिक १० हजार ८२० र महंगी भत्तासहित १७ हजार पुगेको हो ।
आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?
शुक्रबार, भदौ १, २०८०
कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ।
किशोरीकी आमाको उमेर एकिन गर्न आदेश : सन्दीप विरुद्धको मुद्दा
बिहीबार, साउन ३२, २०८०
नछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएपनि
उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो ।
साउन सकिए पनि रोपाइँको काम अझै बाँकी, धानको उत्पादन घट्ने
बिहीबार, साउन ३२, २०८०
सबैभन्दा कम मधेस प्रदेशमा ७० प्रतिशत मात्रै रोपाइँ भएको छ ।
सेप्टिक ट्यांकीमा परेर जंगली हात्तीको निधन
बिहीबार, साउन ३२, २०८०
सेप्टिक ट्यांकीमा हात्ती फसेको थियो । हात्ति निकाल्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली परिचालित गरिएको छ ।
सडकमा लतारिएको तारबाट करेन्ट लागेर मृत्यु, विरोधमा राजमार्ग बन्द
बिहीबार, साउन ३२, २०८०
विद्युत प्राधिकरणले लापरबाहीले तार भुइँमा लतारिँदा करेन्ट लागी ज्यान गएको भन्दै आफन्त र स्थानीय आक्रोशित बनेका छन् ।
सुरू भयो नेवा : समुदायले मनाउने ‘गुँला पर्व’ - भिडियोमा हेर्दा रमाइलो लाग्छ
बिहीबार, साउन ३२, २०८०
प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाडौं तथा आसपासका क्षेत्रबाट सर्वसाधारण आउने गर्छन् ।
डेंगी संक्रमणबाट मृत्यु हुनेको संंख्या १२ पुग्यो
बिहीबार, साउन ३२, २०८०
धरानमा परीक्षण गर्नेमध्ये अहिले ७१ प्रतिशतभन्दा बढीमा संक्रमण पुष्टि हुने गरेको छ । धरानका २० वटै वडामा घरघरै डेंगीका बिरामी छन् ।
सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्ची तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
बिहीबार, साउन ३२, २०८०
इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रुपन्देही र आसपास केही स्थानमा मध्यम तथा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी र बाग्मतीमा भारी वर्षाको सम्भावना : सतर्कता अपनाउन अनुरोध
बिहीबार, साउन ३२, २०८०
पहिरोको जोखिम, गेग्रान बहने ठाउँ, डुबान हुन सक्ने होचा ठाउँमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

