Public Pana
शिक्षा सम्बन्धी ऐनको माग गर्दै विद्यार्थी संगठनको विरोध -  भिडियो सहित
शिक्षा सम्बन्धी ऐनको माग गर्दै विद्यार्थी संगठनको विरोध - भिडियो सहित विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा दलिय भागवण्डाको अन्त्य गर्नुपर्ने र विश्वविद्यालयको वैज्ञानिक शैक्षिक क्यालेण्डर बनाई अनिवार्य कार्यान्वयन गर्नुपर्ने दाबी गरेका हुन् ।
छानविन समिति गठन गर्न नदिएर सुनको तौल घटेको  केपी शर्मा ओलीको जिकिर - हेर्नुहोस् भिडियो पनि
छानविन समिति गठन गर्न नदिएर सुनको तौल घटेको केपी शर्मा ओलीको जिकिर - हेर्नुहोस् भिडियो पनि ओलीले सरकारको छानविन आयोग बन्न नदिएको सफलता सय किलोबाट घटेर ६१ किलोमा झर्नु भएको बताए ।
विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छ  :  प्रधानमन्त्री
विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताएका छन् ।
निजामती ऐनलाई छिटो भन्दा छिटो सदनमा प्रस्तुत गर्न सरकार प्रतिवद्ध  :  रक्षामन्त्री खड्का (भिडियो सहित)
निजामती ऐनलाई छिटो भन्दा छिटो सदनमा प्रस्तुत गर्न सरकार प्रतिवद्ध : रक्षामन्त्री खड्का (भिडियो सहित) एकहप्ताभित्रै निजामती कर्मचारी ऐन सदनमा प्रस्तुत गर्ने क्षामन्त्री पूर्णबहादुर खड्काको दाबी ।
श्रृजनशील उद्यमी मेला भदौमा हुने (भिडियो सहित )
श्रृजनशील उद्यमी मेला भदौमा हुने (भिडियो सहित ) ८० भन्दा बढि स्टल रहने मेलाको दश हजार बढिले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । 
सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ पक्राउ
सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ पक्राउ साउन ३ गते बरामद भएको सुन हिजो मंगलबार गल्याएर तौदा ६० केजी ७१६ ग्राम रहेको छ । 
नेता भण्डारीको शल्यक्रियाका लागि अमेरिकी डा. तिमोथी स्प्रौल नेपाल
नेता भण्डारीको शल्यक्रियाका लागि अमेरिकी डा. तिमोथी स्प्रौल नेपाल भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उनको गत वैशाख १९ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।
भ्रष्टाचार अन्त्यका लागि सरकार निर्मम् ढंगले अगाडि बढेको छ :  मन्त्री शर्मा
भ्रष्टाचार अन्त्यका लागि सरकार निर्मम् ढंगले अगाडि बढेको छ : मन्त्री शर्मा विगतमा भएका गल्ती कमजोरीका कारण देशमा सुशासन स्थापना हुन नसकेको भन्दै भ्रष्टाचार अन्त्यका लागि सरकार निर्मम ढंगले अगाडि बढेको उल्लेख गरिन् ।
बस, जिप, ६ वटा मोटरसाइकल तथा स्कुटर आपसमा ठोक्कियो, २० जना घाइते (भिडियो सहित)
बस, जिप, ६ वटा मोटरसाइकल तथा स्कुटर आपसमा ठोक्कियो, २० जना घाइते (भिडियो सहित) टिकौली जंगलमा एउटा कलेज बस, शव बोकेको बलेरो र ६ वटा मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेको हो । दुर्घटनामा २० जना घाइते भएका छन् ।
नेपालले भारतलाई भन्यो :  टमाटर लैजाउ चामल देऊ
नेपालले भारतलाई भन्यो : टमाटर लैजाउ चामल देऊ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका समकक्षी नरेन्द्र मोदीलाई फोन गरि खाद्यान्न निर्यात गर्न आग्रह गरेका थिए ।
चीनका सेना फर्किए लगत्तै हेलिकप्टर लिन भदौ ७ गते प्रधानसेनापति शर्मा दिल्ली जाने
चीनका सेना फर्किए लगत्तै हेलिकप्टर लिन भदौ ७ गते प्रधानसेनापति शर्मा दिल्ली जाने ०१३ मा पनि यही दुईवटा हेलिकोप्टर भारतले नेपाली सेनालाई दिएको थियो । ५.५ टनका यी हेलिकोप्टर भारतले सैनिक र सिभिल प्रयोगका लागि मिल्ने गरि डिजाइन गरेको छ । 
Weather Update