प्रा.डा. भट्टराई त्रिवि सेवा आयोगको अध्यक्ष
बुधबार, साउन ३१, २०८०
काठमाडौं आईपुग्यो चिनियाँ सेनाको टोली
बुधबार, साउन ३१, २०८०
सेनाले चीनबाट ल्याउन लागेको ७ अर्ब बराबरको सैनिक सामाग्री अहिले विवादका कारण रोकिएको छ । प्रधानसेनापति प्रभुराम शर्मा पनि चीन भ्रमणमा जाने तयारीमा छन् । उनले यसअघि भारत र अमेरिकाको भ्रमण गरेपनि चीन भ्रमणमा भने ढिलाई भइरहेको छ । प्रधानमन्त्री दाहालको चीन भ्रमणकै बेला शर्मा पनि बेइजिङ जाने तयारीमा छन्...
चिनियाँ सेनाको टोली आज काठमाडौं आउँदै
बुधबार, साउन ३१, २०८०
युले सहितको टोलिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , रक्षामन्त्री पुर्ण बहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा, प्रधानमन्त्रीले स्वीच थिचेर गरे आज घोषणा - भिडियोमा विस्वास गर्नुस्
बुधबार, साउन ३१, २०८०
प्रज्ञा भवन कमलादीमा बुधबार आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले औपचारिक घोषणा गर्न लागेका हुन् ।
कक्षा १२ को पूरक परीक्षा असोजको पहिलो हप्ता ( सूचनासहित)
बुधबार, साउन ३१, २०८०
बोर्डका अनुसार परीक्षा केन्द्र पछि तोकिनेछ भने परीक्षा तोकिएको मितिमा आकस्मिक बिदा पर्न गएमा पनि परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा रोकिने छैन ।
सातै प्रदेशमा वर्षा, कोशी र गण्डकीमा भारी
बुधबार, साउन ३१, २०८०
हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
दोलखाका तत्कालीन प्रजिअ रिजाल भ्रष्टाचारका पाँच मुद्दामा दोषी ठहर
मंगलबार, साउन ३०, २०८०
अख्तियारको अनुसन्धानबाट रिजालले अर्को मुद्दामा सजायको त्रास देखाएर ३५ हजार रुपैयाँ घुस प्रमाण खुलेको थियो। यो मुद्दामा अदालतले ३५।३५ हजार रुपैयाँ जरिवाना र बिगो भराउने र तीन महिना कैद सजाय हुने फैसला भएको छ ।
कक्षा १२ को नतिजा सार्वजनिक
मंगलबार, साउन ३०, २०८०
लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ, त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।
सुन तस्करी प्रकरणमा थप ३ जना पक्राउ
मंगलबार, साउन ३०, २०८०
सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।
नेपालमा भारतको स्वतन्त्रता दिवस मृतक गोर्खा सैनिकका परिवारलाई ५ करोड
मंगलबार, साउन ३०, २०८०
भारतीय राजदूतावासले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई रु पाँच करोड ३३ लाख रकम वितरण समेत गरेको छ ।
लुम्बिनी प्रदेशसभामा प्रस्तुत निजामती विधेयकमा कर्मचारीको असन्तुष्टि
मंगलबार, साउन ३०, २०८०
प्रदेश निजामती सेवाको खुला प्रतियोगिता, आन्तरिक तथा अन्तर तह प्रतियोगिताद्वारा पूर्ति हुने तहमा प्रदेश लोकसेवा आयोगको सिफारिसमा नियुक्त गरिने उल्लेख छ ।
कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गरिने
मंगलबार, साउन ३०, २०८०
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ ।

