हज यात्राका लागि १२ सय जनाको कोटा निर्धारण, दरखास्त आह्वान
मंगलबार, साउन ३०, २०८०
त्रिविको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ
मंगलबार, साउन ३०, २०८०
पक्राउ परेका ६ जनामध्ये दीपक विष्टलाई काठमाण्डौबाट र अन्यलाई रूपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो ।
मुगुमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या चार पुग्यो
मंगलबार, साउन ३०, २०८०
सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको ग १ ज ७७६२ नम्बरको जीप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको हो ।
आजपनि नेपालभर भारी वर्षा हुने, सतकर्ता अपनाउन आवश्यक
मंगलबार, साउन ३०, २०८०
आज मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।
कास्कीका विद्यालयमा आज सार्वजनिक बिदा
मंगलबार, साउन ३०, २०८०
विगतमा गाउँबस्तीलाई सुरक्षित राख्न, दृश्य, अदृश्य वैरी हटाउन मनाइने ट्होटेको स्वरुप अहिले फेरिएको छ ।
साउनको अन्तिम सोमबार पशुपतिमा भिड
सोमबार, साउन २९, २०८०
पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव मन्दिरलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको छ ।
नारायणीको जल सतह अझै सतर्कता तहमाथि
सोमबार, साउन २९, २०८०
आइतबार राति ९ः३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो । विभागका अनुसार अहिले नदीको जलसतह देवघाटमा सात दशमलव सात मिटर र नारायणी पुल नारायणगढमा ११ दशमलव १५ मिटर छ ।
बाढीको खतराका कारण पूर्वपश्चिम राजमार्ग बन्द
सोमबार, साउन २९, २०८०
पानीको बहाव २५ वर्षपछि यति धेरै भएको हो । कोसी ब्यारेजमा अहिले आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ ।
कागबेनीमा बाढीले क्षति, बाढीले ३१ घर बगायो, उपल्लो मुस्ताङ जाने बाटो बन्द
सोमबार, साउन २९, २०८०
मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ ।
सबै स्थानमा आज पनि वर्षा
सोमबार, साउन २९, २०८०
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
डुबानमा बर्दियाका ४३ घर
आइतबार, साउन २८, २०८०
लगातार परिरहेको पानीले बबई र कर्णालीमा जलस्तर बढिरहेको छ । बबई र कर्णाली तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले जनाए ।
भारतले आउँदो बिहीवार तेस्रो पटक धौलीगङ्गाको बाँध खोल्दै
आइतबार, साउन २८, २०८०
यसअघि २०७० सालमा भारतले नेपालतिर कुनै जानकारी नदिई बाँधका ढोका खोल्दा नेपालतिर क्षति भएको थियो । पछिल्ला वर्षहरूमा भारतले परियोजनाका ढोका खोल्दा नेपालतिर पूर्वजानकारी दिने गरेको छ ।
नेपालका सात बालबालिकाको भारतबाट उद्धार
आइतबार, साउन २८, २०८०
विगत छ वर्षदेखि मानव बेचबिखनविरूद्ध कार्यरत सामाजिक संस्था केआइएन इन्डियाले भारतका विभिन्न स्थानबाट उद्धार गरिएका चार बालक र तीन बालिकालाई सुनौली नाका हुँदै शनिबार स्वदेश फिर्ता गराएको हो ।

