जाजरकोटमा भेरी नदीमा खसेर एक जना बेपत्ता
आइतबार, साउन २८, २०८०
विदेशीलाई बन्धक बनाएर लाखौँ रकम लिने नेपाली सहित ७ जना पक्राउ
आइतबार, साउन २८, २०८०
गत असार २८ गतेदेखि नयाँ बसपार्कस्थित शुभलक्ष्मी दैलेखी गेस्ट हाउसमा बन्धक बनाएर १० लाख बंगलादेशी टाका रकममा पोल्यान्ड सहति का देशमा पठाइदिने आश्वासन दिदै रकम असुली गरेको प्रहरीले जनाएको छ ।
त्रिभुवन विमानस्थलमा स्वघोषणा कक्ष
आइतबार, साउन २८, २०८०
कक्ष नहुदा यात्रु मापदण्ड भन्दा बढी मालवस्तु लिएर जाने र भन्सार तथा प्रहरीको कारवाहीमा परी त्यस्तो मालवस्तुको दोब्बर मूल्य बराबर धरौटी र जरिवाना तथा थुनामा समेत पुग्ने गरेका थिए ।
स्वास्थ्यकर्मी आन्दोलनमा
आइतबार, साउन २८, २०८०
चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका सहसंयोजक भुवनचन्द्र जोशीले चिकित्सा शिक्षा ऐनका प्राविधिक शिक्षा र चिकित्सा शिक्षामा समस्या देखिएका आन्दोलन गर्न बाध्य भएको बताए ।
काठमाडौंको नरदेवीस्थित घरको पाँचौँ तलामा आगलागी
आइतबार, साउन २८, २०८०
आगलागीबाट पाँचौँ तलाको ढोका र झ्यालमा क्षति भएको र त्यसको कारण भने खुल्न सकेको छैन ।
हेटौँडा–काठमाडौँ छोटोदुरीका सबै सडक अवरुद्ध
आइतबार, साउन २८, २०८०
खोलामा पानीको बहाव बढ्ने क्रममा रहेकाले उक्त क्षेत्रमा सुरक्षित स्थानमा जान प्रहरीले जानकारी गराएको छ । विगतमा पनि भारी वर्षातको बेला उक्त क्षेत्र डुब्दै आइरहेको छ ।
वर्षाले हवाई उडान प्रभावित, ‘डाइभर्ट’ र रद्द
आइतबार, साउन २८, २०८०
विमानस्थलका अनुसार बुद्ध एयरका काठमाडौँ–पोखरा रुटका तीनवटा र बुद्ध एयरकै काठमाडौँ–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन् ।
मकवानपुरमा भारी वर्षा सर्तकता रहन अपिल
आइतबार, साउन २८, २०८०
बाढी आउनसक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेले दिउँसोसम्म सतर्कता अपनाऔँ ।
बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल
आइतबार, साउन २८, २०८०
कृषि विकास कार्यालय दैलेखका अनुसार यहाँका ११ स्थानीय तहमा बँदेल र बाँदरले किसानको मकैखेती मात्र नभई अन्य खेतीमा समेत क्षति पुर्याउँदै आएको देखिन्छ ।
भीषण वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
आइतबार, साउन २८, २०८०
भोली सोमबार बिहान ६ बजेसम्मका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।
आज दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
बल्खु खोलाको बीचमा अड्किएका दुई बालकको उद्धार
शनिबार, साउन २७, २०८०
दिउँसो पौडी खेल्न गएका बेला एक्कासि बाढी आएर बीच भागमा अड्किएका उनीहरुलाई ट्युब र डोरीको सहयोगमा उद्धार गरिएको प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।
खाद्य कम्पनीमा चामल आउनै छाड्यो
शनिबार, साउन २७, २०८०
जिल्लामा रहेका पाँच सहकारीले शाखाबाट चामल लिएर गाउँमा बिक्री गर्न थालेपछि खाद्यको चामल गाउँसम्म पुग्न थालेको चन्दले बताए ।
विद्युतीय सवारी साधनको प्रयोग, प्रोत्साहन र प्रवर्द्धन : विद्युत् प्राधिकरण
शनिबार, साउन २७, २०८०
साथै, ६० विद्युतीय बस आयात गरिएका प्राधिकरणले जनाएको छ । तीन वर्षमा नौ हजार सात सय ९० दुई पाङग्रे सवारी साधन आयात गरिएका छन् ।

