Public Pana
पोखराका ट्याक्सी चालक मिटरमा चल्न तयार
पोखराका ट्याक्सी चालक मिटरमा चल्न तयार प्रदेशका यातायातमन्त्री रेशमबहादुर जुग्जालीसहित सरोकारवाला पक्षसँगको अन्तर्क्रिरयामा पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले आफूहरु मिटरमा हिँड्न तयार रहेको बताए ।
विश्व हात्ती दिवस :   फलफूल खुवाएर मनाइयो
विश्व हात्ती दिवस : फलफूल खुवाएर मनाइयो क्यानडाकी प्याट्रीसिया सिम्स र थाइल्यान्डकी रानी सिराकितको पहलमा झन्डै ११ वर्षअघि १२ अगस्ट २०१२ देखि हात्ती दिवसको शुरुवात भएको हो ।
अझै खुलेन कालीगण्डकी करिडोर
अझै खुलेन कालीगण्डकी करिडोर शुक्रबार दिउँसो करिब २० घन्टापछि सञ्चालनमा आएको उक्त सडक गएराति १२ बजेदेखि पुनःअवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।
कैलालीका हुलाकी राजमार्गले वर्षेपानी छेकिंदा समस्या
कैलालीका हुलाकी राजमार्गले वर्षेपानी छेकिंदा समस्या २०७८ कात्तिक २ गते आएको वाढीले टीकापुर नगरपालिका–५ साहिपुरमा कर्णाली नदीले बाँध भत्काउँदा चार वटा वडाको अधिकांश भूभाग डुबानमा परेको थियो ।
पहिरोमा पुरिएर भोजपुरमा एकको मृत्यु
पहिरोमा पुरिएर भोजपुरमा एकको मृत्यु परिवारसँग निगुरो टिप्न झ्यालसिङे जङ्गलमा गएका तामाङलाई बिहीबार बिहान १० बजे सडकभन्दा करिब दुई सय मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो ।
बेनी–जोमसोम–कोरला सडक ५ दिनका लागि बन्द
बेनी–जोमसोम–कोरला सडक ५ दिनका लागि बन्द डकमा ढुङ्गा खस्ने समस्याको स्थायी निराकरणका लागि साउन २८ गते आइतबारदेखि साउन ३२ गते बिहीबारसम्म पाँच दिनका लागि सडकखण्ड पूर्णरुपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडा नीति 
सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडा नीति  सरकारले साइबर सुरक्षासम्बन्धी विषयलाई विद्यालयस्तर तथा उच्चशिक्षाको पाठ्यक्रममा समावेशसमेत गर्ने नीति पनि लिएको छ ।
पहिरोका कारण भीमदत्त राजमार्ग चार दिनदेखि अवरुद्ध, यात्रुलाई सास्ती
पहिरोका कारण भीमदत्त राजमार्ग चार दिनदेखि अवरुद्ध, यात्रुलाई सास्ती सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बूढीतोला सडक खण्डको स्थलगत अवलोकन गर्दै छिट्टै राजमार्ग सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । 
देशैभर आज वर्षा
देशैभर आज वर्षा आज शनिबार गण्डकी प्रदेशका केही,  बागमती, लुम्बिनी र कर्णाली  प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
पर्यटक बसबाट करिब ५३ लाख नक्कली नोट सहित ९ जना पक्राउ
पर्यटक बसबाट करिब ५३ लाख नक्कली नोट सहित ९ जना पक्राउ पक्राउमा परेका व्यक्तिहरु उपर मुद्रा सम्बन्धी कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट दिन–  ५ म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
Weather Update