दाङमा मोटरसाइकल र स्कुटी चोरीमा संलग्न छ जना पक्राउ
शुक्रबार, साउन २६, २०८०
कैदी मृत्यु प्रकरण : घटनामा संलग्न प्रहरीसहित १५ नियन्त्रणमा
शुक्रबार, साउन २६, २०८०
फुटेज हेरेपछि कारागारको सुरक्षामा खटिएका १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक गोदारले बताउनुभयो ।
कपनमा विवाद
शुक्रबार, साउन २६, २०८०
बुधबार स्ल्याब हटाउन गएको महानगरको नगरप्रहरी र स्थानीयबीच झडप समेत भएको थियो ।
दोलखामा बस दुर्घटना, २१ जना घाइते
शुक्रबार, साउन २६, २०८०
उनीहरुको च्छो रोल्पा अस्पताल र जिल्ला अस्पताल दोलखामा उपचार भइरहेको छ ।
फूलको आकर्षणसँगै कमाई पनि
शुक्रबार, साउन २६, २०८०
बेगोनिया फूलका प्रजाति संसारभर २ हजारभन्दा बढी रहेको बताइन्छ । विश्वभर चर्चित रहेको यो फूलको अमेरिका, ब्राजिल, अर्जेन्टिना तथा भारतको दार्जिलिङमा अत्यधिक खेती हुने गरेको छ ।
कालीगण्डकी कोरिडोर १७ घन्टादेखि अवरुद्ध
शुक्रबार, साउन २६, २०८०
दक्षिण बागलुङको कुश्मिसेरा, बलेवा, बरेङ लगायतका ठाउँबाट बागलुङ, पोखरा, काठमाडौँ जाने यातायात सडकमै अलपत्र परेका छन् ।
युवा पदयात्रा
शुक्रबार, साउन २६, २०८०
मन्त्री लिम्बुले मुलुकको आर्थिक बिकासका लागि पनि एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
अमेरिकाबाट काष्ठकलाका सम्पदा नेपाल फिर्ता (तस्विरहरु)
शुक्रबार, साउन २६, २०८०
सन् २०२२ को अप्रिलदेखि अहिलेसम्म नेपालबाट अवैधानिक माध्यमबाट अमेरिका पुर्याइएका ४७ सामग्री नेपाल फिर्ता भइसकेको छ ।
पाँच वटा प्रदेशमा भारी वर्षाको सम्भावना
शुक्रबार, साउन २६, २०८०
कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
छापिएको २ लाख लाइसेन्स लिन आएनन् सेवाग्राही
बिहीबार, साउन २५, २०८०
सम्बन्धित व्यक्ति आफैँ पनि नवीकरणका लागि निवेदन दिएर तीन-चार वर्षमा आउँदा अवधि सकिने गर्छ ।
बुद्ध एयरको जहाज भैरहवा जान नसकेर काठमाडौंमै अवतरण
बिहीबार, साउन २५, २०८०
बुद्धको एटीआर ८५७ को जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानास्थलमै फर्काएर अवतरण गरिएको छ ।
काठमाडौं नगर प्रहरी र स्थानीयबीच झडप
बिहीबार, साउन २५, २०८०
बुढानीलकण्ठ नगरपालिकाका स्थानीय बासिन्दाले भने वर्षाको समयमा डोजर आतंक गरेको भन्दै महानगरविरुद्ध नाराबाजी गरिरहेका छन् ।
प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै मृतकका परिवारले शव बुझ्न मानेनन्
बिहीबार, साउन २५, २०८०
प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन् ।

