बाढी–पहिराले ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध
बुधबार, साउन २४, २०८०
सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाकोे उद्धार
बुधबार, साउन २४, २०८०
सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
लम्पी स्किन राेग समाधानको माग गर्न सरकारसँग बारा एमालेकाे माग
बुधबार, साउन २४, २०८०
उखु किसानले सरकारबाट पाउने अनुदान रकम ऐलेसम्म पनि नपाएकोले तुरुन्त उपलब्ध गराउन भनिएको छ भने कृषि प्रयोजनका लागि कृषि मिटर निशुल्क उपलब्ध गराइयोस भनी माग गरिएको छ ।
चार प्रदेशमा पानी पर्ने, असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध
बुधबार, साउन २४, २०८०
देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।
धनुषामा खोलाले बगाउँदा एकको मृत्यु
मंगलबार, साउन २३, २०८०
मङ्गलबारदेखि यस भेगमा परिरहेको लगातारको वर्षाले गाउँ नजिक रहेको वसही खोलामा आएको बाढी आएको छ । बिहान शौच गर्न गएका बालक खोलाको छेउबाट चिप्लेर लडेका थिए ।
धादिङमा माइक्रोबस दुर्घटना, १२ जना घाइते
मंगलबार, साउन २३, २०८०
तीव्र गतिमा रहेको बा २ ख ४५६७ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते हुनेमा तीन महिला र नौ पुरुष छन् ।
नारायणी नदीले सतर्कता तह पार गर्यो, सर्तकता अपनाउन प्रशासनको अपिल
मंगलबार, साउन २३, २०८०
देवघाटमा सात दशमलव तीन मिटर पानीको सतह पुग्दा सतर्कता तह मानिन्छ । नदीमा यस वर्षकै उच्च पानीको सतह पुगेको मापन केन्द्रले जनाएको छ ।
मृत्यु हुने संख्या ४ पुग्यो , १५ घाइते
मंगलबार, साउन २३, २०८०
मंगलबार दिउँसो बस त्रिवेणी गाउँपालिका–७ को तिलानजिकै दुर्घटना भएको रोल्पा प्रहरीले जनाएको छ ।
रोल्पाको रिचिमा बस दुर्घटना २ जनाको मृत्यु
मंगलबार, साउन २३, २०८०
त्रिवेणी गाउँपालिका–७ स्थित रिचि भन्ने ठाउँमा ना ५ ख १६१२ नम्बरको बस दुर्घटना भएको हो ।
कञ्चनपुरमा एक सयभन्दा बढी घरमा पानी पस्यो
मंगलबार, साउन २३, २०८०
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले दोदा नदीको सहत बढ्दा पुनर्वास नगरपालिका–५ सिम्रीस्थित राना बस्तीका ६० घरमा पानी पसेको बताउनुभयो ।
अवैध विदेशी मुद्रासहित भारतीय र अरेबियन नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
मंगलबार, साउन २३, २०८०
ईन्डिगोको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनलाई बिमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट उक्त भारतीय रूपैयाँ फेला परेको हो ।

