Public Pana
लागुऔषधसहित ९ जना पक्राउ
लागुऔषधसहित ९ जना पक्राउ
पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध
पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध नौबिसे, भैसे, पालुङ हुँदै हेटौडा जाने सवारी साधन रोकिएका  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
टीकापुरको केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड
टीकापुरको केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड विद्यालयका प्रधानाध्यापक बद्री भट्टराईका अनुसार तीन कोठाका १० थान डेस्क-बेच्न र झ्याल-ढोकामा तोडफोड गरिएको छ। तोडफोडबाट करिब ३० हजार बराबरको क्षति पुगेको उनले बताए।
नेपालगन्जका छ जनाको मृत्यु भएको पुष्टी, शव नेपालगञ्ज ल्याइदै
नेपालगन्जका छ जनाको मृत्यु भएको पुष्टी, शव नेपालगञ्ज ल्याइदै भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी४७डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।
काठमाडौंमा पहिरो खस्दा दुईको मृत्यु
काठमाडौंमा पहिरो खस्दा दुईको मृत्यु प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिवार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो।   
मध्यपूर्वमा एनआरएनएको नेतृत्व चयन
मध्यपूर्वमा एनआरएनएको नेतृत्व चयन चुनावबाट रमेश भट्ट अध्यक्षको पदमा निर्वाचित हुनपुगे । मध्यपूर्वकै दोश्रो धेरै पंजिकृत सदस्य भएको र स्थानीय निकायमा दर्ता भएको एनसीसी युएई (नेपाल एसोसिएसन)को अध्यक्षमा पछिल्लो कार्यकालका उपाध्यक्ष विकास शाही सर्वसम्मत भए ।
विद्यार्थीको नाममा विदेशीने बढे
विद्यार्थीको नाममा विदेशीने बढे पछिल्लो एक वर्षमा मात्रै १ लाख १० हजार विद्यार्थीले उच्चशिक्षा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति लिएका छन् । अव विश्वविद्यालयहरुले विद्यार्थीलाई स्वदेशमै रोक्न सीपमूलक शिक्षा दिने पाठ्यक्रम निर्माण गर्न जरुरी छ ।
कीर्तिमानी आरोहीलाई विमानस्थलमा भव्य स्वागत
कीर्तिमानी आरोहीलाई विमानस्थलमा भव्य स्वागत ब छोटो समयमा विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने रेकर्ड नेपाली र नर्वेजियन नागरिकको नाममा रहेको छ ।
सुकेटार विमानस्थलमा हवाई सेवा बन्द
सुकेटार विमानस्थलमा हवाई सेवा बन्द सुकेटार विमानस्थल प्रमुख एटीसी उदय राजवंशीका अनुसार नेपाल एयर लाइन्सले गत जेठ २६ गते र सीता एयरले गत चैत २४ गते अन्तिम उडान गरेका थिए ।
सवारी साधनको जाँच पासको जिम्मा निजीलाई दिने तयारी
सवारी साधनको जाँच पासको जिम्मा निजीलाई दिने तयारी सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले त्यसको अनुगमन गर्ने गरी छलफल अघि बढाइएको हो ।
एनसेलको बाढी सम्बन्धी एसएमएसले ४४ लाख अलर्ट
एनसेलको बाढी सम्बन्धी एसएमएसले ४४ लाख अलर्ट ११५५ जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर हो । यसमा कल गरेर पनि नदीमा पानीको सहतको स्थिती र बाढीको जोखिमका बारेमा निःशुल्क जानकारी लिन सकिन्छ ।
Weather Update