अवैध विदेशी मुद्रासहित भारतीय र अरेबियन नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
मंगलबार, साउन २३, २०८०
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा
मंगलबार, साउन २३, २०८०
आज बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
बागमतीको बाढीले एमालेको मुख्यालय जलमग्न
मंगलबार, साउन २३, २०८०
मनोहरा नदीमा उर्लिएको बाढीका कारण ललितपुर च्यासल डुबानमा
काठमाडौं उपत्यकामा बागमतीको बाढीले खतरा : सतर्कता अपनाऔँ
मंगलबार, साउन २३, २०८०
विष्णुमती, धोवीखोला, मनोहरालगायतमा पनि जलसतह बढ्दो छ रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मकवानपुुरमा पहिरोले घर बगाउँदा पाँचजना बेपत्ता, खोजी कार्य जारी
मंगलबार, साउन २३, २०८०
हिरोमा परेका एकजनाको उद्धार गर्नका लागि सफल भए पनि घरमा सुतिरहेका स्याङ्तान, उनकी पत्नी, छोरी, ज्वाइँ र दुई जना बालबालिका भने अझै बेपत्ता रहेका छन् ।
नेपालका ४ हजार ८०५ सामूदायिक विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट
सोमबार, साउन २२, २०८०
करिब २० हजार सामूदायिक आधारभूत विद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजनाको लक्ष छ। यसलाइ हेर्दा कुल परियोजना सम्झौताको १६.७५ प्रतिशत मात्रै प्रगती भएको देखिन्छ ।
उत्तराखण्ड पहिरो अपडेट : बेपत्ता खोज्न कुकुर परिचालन
सोमबार, साउन २२, २०८०
भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेेदीले ११ नेपाली अझै हराइरहेको जानकारी दिनुभुयो ।
सोमबारे पूजामा सिके राउत
सोमबार, साउन २२, २०८०
आज श्रावणको चौथो सोमबार चन्द्रागिरीस्थित श्री भालेश्वरनाथ महादेवको दर्शन
भारतीय विहारको लुम्बिनीमा निर्माण सुरू
सोमबार, साउन २२, २०८०
एसीसी इन्डिया र गोर्खा विल्डर्स जेवीले आगामी १८ महिनाभित्र आधुनिक खालको विहार निर्माण पूरा गर्ने गरी सम्झौता गरेको छ ।
एनआरएनए विश्व सम्मेलन अक्टोवर १७-२० मा काठमाण्डौंमा
सोमबार, साउन २२, २०८०
संघको निर्वाचन सम्बन्धी कार्यतालिका भने पछि निर्वाचन समितिले सार्वजनिक गर्ने बताएको छ ।
चार प्रदेशमा पानी पर्ने, हावाहुरी चल्ने, सतर्कता अपनाउन अनुरोध
सोमबार, साउन २२, २०८०
सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

