एनसेलको बाढी सम्बन्धी एसएमएसले ४४ लाख अलर्ट
शनिबार, साउन २०, २०८०
पीडितलाई न्याय र पीडकलाई कारबाही कार्यान्वयन नहुँदा नेपाल पछाडी
शनिबार, साउन २०, २०८०
मानवअधिकार आयोगहरुको अन्तर्राष्ट्रिय सन्जाल, एनएचआरआईएसले नेपालको मानव अधिकार आयोगलाई ए ग्रेडबाट बी ग्रेडमा झार्ने चेतावनी दिइसकेको छ ।
दशगजा क्षेत्रको अतिक्रमण सुरक्षाकर्मीद्धारा हट्यो
शनिबार, साउन २०, २०८०
दशगजा क्षेत्रमा बाँधेर राख्ने गरेका मालमवेशी (वस्तु भाउ), भण्डार गरी राखेका घाँस, दाउरा, भुस, पराल, इँट्टा, ढुङ्गा, बालुवा र अन्य सामग्री पनि हटाइएको छ ।
पाँच प्रदेशमा पानी पर्ने, आवश्यक सतर्कता अपनाउन अनुरोध
शनिबार, साउन २०, २०८०
देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ
शनिबार, साउन २०, २०८०
पर्यटन प्रवर्द्धनको लागि हुने सांस्कृतिक सम्पदा पदयात्रामा सरोकारवाला सबै पक्ष तथा नगरवासीहरूमा नगरपालिकाले उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।
बजारमा तीज गीत, पुरुष कलाकारकै वर्चस्व
शुक्रबार, साउन १९, २०८०
मन छुने भाका, शब्द र सुरिलो गायकीले तीज गीतलाई सरल र श्रतिमय बनाएको पाइन्छ । लोकगायक विष्णु खत्रीले पनि बिहीबार नै तीज गीत सार्वजनिक गरे।
महँगोमा मल बेच्ने पसलमा प्रशासनको सिलबन्दी
शुक्रबार, साउन १९, २०८०
भक्तपुरको कमलविनायकमा रहेको एनबी मल पसलमा छापा मारेर महँगोमा बिक्री गरेको थाहापाएपछि सिलबन्दी गरिएको प्रजिअ खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
चितुवाको छालासहित धनगढीबाट दुई जना पक्राउ
शुक्रबार, साउन १९, २०८०
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक प्रकाश कडायतको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ।
८५ लाखको सामान चोरी गर्ने पक्राउ
शुक्रबार, साउन १९, २०८०
रोलेक्स, ओमेगा, राडो ब्रान्डका घडी, सुन र हिरा गरी ८५ लाख २६ हजार ९ सय रुपैयाँको सामान चोरी गरेको प्रहरीले जनाएको छ ।
महानगरले भत्कायो बालक बगेको सामाखुशीको खोलामाथिको ढलान
शुक्रबार, साउन १९, २०८०
सामाखुसी खोला नै छोपिने गरि ढलान राख्दा दुर्घटनाको जोखिम बढेको र दुर्घटना भइहाले उद्धारमा समस्या हुने भन्दै महानगरले ढलान भत्काउने कामलाई तीव्रता दिएको हो ।
लागुऔषधसहित १५ जना पक्राउ
शुक्रबार, साउन १९, २०८०
बाँकेकाे बैजनाथ गाउँपालिका-४ बानियाभारबाट अवैध लागूऔषध खैरो हेरोईन १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष वलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
दोलखामा पहिरो नाबालकको मृत्यु ३ जना बेपत्ता
शुक्रबार, साउन १९, २०८०
गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वाश कार्की घाइतेको उद्धारका लागि हेलिकोप्टर लिएर घटनास्थल पुगेका थिए ।
गएराति करिब ९ बजे बस्तीमाथिबाट पहिरो खस्दा टोपाटारका ५ वटा घर पुरिएका हुन्।

