Public Pana
अस्तु सेलाउन गएका छोरा देवघाटमा बगेर बेपत्ता
अस्तु सेलाउन गएका छोरा देवघाटमा बगेर बेपत्ता शुक्रबार बिहान अस्तु सेलाउन देवघाट पुगेका दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल बगेर बेपत्ता भएका हुन् ।  
दोलखामा पहिरोमा बालकको मृत्यु, तीन बेपत्ता
दोलखामा पहिरोमा बालकको मृत्यु, तीन बेपत्ता गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिनुभयो ।
आजको मौसम :  क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध
आजको मौसम : क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका  साथै कोशी, बागमती,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
सडकमा फोहोर फाल्ने अरुणालाई १० हजार जरिवाना
सडकमा फोहोर फाल्ने अरुणालाई १० हजार जरिवाना न्यूरोडको सडकमा फोहोर फाल्ने अरुणा स्थापितलाई उक्त रकम जरिवानास्वरुप तिराइएको छ ।
सालको काठसहित एक जना अटो चालक पक्राउ
सालको काठसहित एक जना अटो चालक पक्राउ जिल्लाको धनगढी उप–महानगरपालिका–३ क्रेशर ग्राउण्डबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका– ९ राजघाटका १९ वर्षीय सुरेश मल्ल पक्राउ परेका हुन्।
त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले ५८ वर्षीय होङ होङलाई युआनको १०० सय दरका एक हजार थान नोटसहित पक्राउ गरेको हो।
कैलालीमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु
कैलालीमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु घरदेखि केहि टाढा रहेको बालुवागाडा खोलामा नुहाउने क्रममा सर्मिलाको खोलाले बगाउँदा मृत्यु भएको हो।
सरकार र सहकारी पीडितबीच ७ बुँदे सहमति
सरकार र सहकारी पीडितबीच ७ बुँदे सहमति हकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि मन्त्रालयले तत्काल कार्य प्रक्रिया अगाडि बढाउने सहमतिमा उल्लेख छ ।
ट्राफिक उल्लंघन गर्ने ६४ हजारलाई कारबाही
ट्राफिक उल्लंघन गर्ने ६४ हजारलाई कारबाही तिव्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनिकरण गर्न स्पीड जाँच गर्ने लेजर गन मेसिन (राडर)सहित समय समय कारवाही हुदै आएको छ ।
भारतीय सिमानाकाे मटिहानीमा सबैभन्दा अग्लाे राष्ट्रिय झन्डा
भारतीय सिमानाकाे मटिहानीमा सबैभन्दा अग्लाे राष्ट्रिय झन्डा नेपालको पहिचान, सम्मान र राष्ट्रियतासगँ जोडिएको राष्ट्रिय झण्डाले मधेशको गौरव वढाएको छ,´उपराष्ट्रपतिले भनेका छन् ।
राजधानीमा उच्छृङ्खल गतिविधि गर्ने पाँच पक्राउ
राजधानीमा उच्छृङ्खल गतिविधि गर्ने पाँच पक्राउ पक्राउ परेकाले काठमाडाँै उपत्यकाको बौद्ध, जोरपाटीलगायतका स्थानमा सर्वसाधारण व्यक्तिसँग अनावश्यक विवाद गरी डरत्रास, भय सिर्जना गर्नुका साथै निजहरुले समूहमा गई सर्वसाधारणलाई कुटपिट, गैरकानुनी रुपमा रकम माग गर्ने लगायतका अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।
Weather Update