Public Pana
नारायणी नदीमा आज विहान हाम फालेकी महिलाको उद्धार गर्दा पनि बचाउन सकिएन
नारायणी नदीमा आज विहान हाम फालेकी महिलाको उद्धार गर्दा पनि बचाउन सकिएन बिहान ७ः४० बजे नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो ।
ललितपुरमा ‘लम्पी स्किन’ बढ्दो,७२ भैँसी र ११ गाई मरिसकेका
ललितपुरमा ‘लम्पी स्किन’ बढ्दो,७२ भैँसी र ११ गाई मरिसकेका गोदावरी नगरपालिकामा मात्र पाँच हजार गाईभैँसीलाई खोप लगाएको छ भने यहाँ सङ्क्रमित सङ्ख्या दुई सय ९६ पुगेको छ ।
आजको मौसम : सबैजसाे प्रदेशमा पानी पर्ने
आजको मौसम : सबैजसाे प्रदेशमा पानी पर्ने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षय र हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा  हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
एक दशक बित्दा पनि कार्यान्वयनमा आएन प्लास्टिक झोला प्रतिबन्ध
एक दशक बित्दा पनि कार्यान्वयनमा आएन प्लास्टिक झोला प्रतिबन्ध काठमाडौं उपत्यकामा दैनिक करिब ५० लाख थान प्लास्टिकका झोला खपत हुने अनुमान छ । काठमाडौं महानगरपालिकाले गरेको एक अध्ययनले काठमाडौंमा ७५ दशमलव ५ प्रतिशत जैविक र २४ दशमलव ५ प्रतिशत नकुहिने फोहोर उत्पादन हुन्छ ।
पोल्‍याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
पोल्‍याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले नयाँबस्तीबाट पक्राउ गरेको हो।
निर्वाचन क्षेत्रमा पहिलेका बाचा पुरा गर्दै रास्वपा सभापति रबी लामिछाने
निर्वाचन क्षेत्रमा पहिलेका बाचा पुरा गर्दै रास्वपा सभापति रबी लामिछाने घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा आजैबाट निःशुल्क सञ्चालन गर्ने उल्लेख गर्नुभएको छ ।
अनुहारको चाउरीपनाबाट तनाब नलिनु, हुन्छ सहजै चम्किलो
अनुहारको चाउरीपनाबाट तनाब नलिनु, हुन्छ सहजै चम्किलो लगातार प्रयोग गर्दा पनि सकारात्मक परिणम नआए ‘ब्यूटी एक्स्पर्ट’सँग सल्लाह लिनुपर्छ । 
तनँहुमा आफनै श्रीमतीको भरुवा बन्दुकले गोली हानि हत्या
तनँहुमा आफनै श्रीमतीको भरुवा बन्दुकले गोली हानि हत्या गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।
जिल्लाले कैदसहित ३ करोड बढीको बिगो तोक्यो, उच्चले सफाई दियो
जिल्लाले कैदसहित ३ करोड बढीको बिगो तोक्यो, उच्चले सफाई दियो उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले लाल बहादुर विश्वकर्मालाई बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा सफाइ दिएको हो। 
सङ्घीय शिक्षा विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृत
सङ्घीय शिक्षा विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृत मन्त्रिपरिषद्को आजको बैठकले शिक्षा क्षेत्रको समग्र सुधारका लागि सो विधेयक संसद्मा पेश गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ ।
Weather Update