चामल महंगो भएकाले बजार अनुगमन तीव्र
सोमबार, साउन १५, २०८०
नेदरल्यान्ड्स पठाइदिने भन्छु भन्दै ६ जनाको ४५ लाख ठगी गर्ने एक जना पक्राउ
सोमबार, साउन १५, २०८०
सुपरमार्केटको स्टोरकिपरमा जागिर लगाइदिने भन्दै प्रतिव्यक्ति १२ लाख रुपैयाँ खर्च लाग्ने र मासिक २ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने प्रलोभन देखाइएको छ।
दुई अभिनेत्री सहकारीलाई कारबाही माग गर्दै धर्ना
सोमबार, साउन १५, २०८०
सामाजिक संस्था भुवन चैत्य बसुन्धरा फाउण्डेसनको नामबाट सिभिल सहकारीमा जम्मा गरिएको १५ लाख रुपैयाँ समेत फसेको छ ।
अख्तियारमा उजुरी परेपछि भुक्तानी गरेको रकम धनगढीमाई नगरपालिकाले फिर्ता लिँदै
सोमबार, साउन १५, २०८०
‘सबै मिलिसकेको छ । हामी अहिले त्यसैको तयारीमा छौं। अख्तियारले पनि कागजातहरू माग गरेको छ । कामको जिम्मा लिएकासँग हामीले १० लाखभन्दा बढी रकम फिर्ता लिएका छौं। भोलिसम्म यसको सबै प्रतिवेदन अख्तियारमा बुझाइसकेपछि सार्वजनिक गछौं।’
विद्युत् प्राधिकरणका देशभरका कार्यालयद्वारा वृक्षरोपण (तस्विरहरु)
सोमबार, साउन १५, २०८०
तीन सयभन्दा बढी बिरुवा रोपिएको छ । नास्पातीको पकेट क्षेत्रको रुपमा रहेका फर्पिङमा अधिकांश बिरुवा त्यसकै रोपिएका छन् ।
श्रावण १५ आज खीर दिवस
सोमबार, साउन १५, २०८०
वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा, श्रावण १५ मा खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवा खाने प्राचीनकालदेखिको नेपाली चलन छ ।
पहिरो खस्दा घाँस काट्न गएका दुई जनाको मृत्यु
सोमबार, साउन १५, २०८०
त्यस्तै बाँफिकोट–७ कै ४२ वर्षीया बलकुमारी खत्री घाइते भएका छन्। खत्रीलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीको भनाइ छ।
अझै केही दिन मुलुकभर पानी पर्ने
सोमबार, साउन १५, २०८०
आज मनसुनको न्यून चापीय रेखा पश्चिमी क्षेत्रमा सरदरभन्दा उत्तरतर्फ र पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ । न्यून चापीय रेखा सरदर स्थानमा रहँदा मनसुन सक्रिय हुन्छ भने उत्तरतर्फ सर्दै जाँदा वर्षा हुने सम्भावना पनि बढ्दै जान्छ ।
पेस्तोलसहित मोरङबाट एक जना पक्राउ
सोमबार, साउन १५, २०८०
पथरीशनिश्चरे नगरपालिका–३ विकास टोलका ३२ वर्षीय राजकुमार तुम्वापोलाई मंगलबार साझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सरकारी गाडीको ठक्करबाट २ जना घाइते
आइतबार, साउन १४, २०८०
तीव्र गतिमा हुइँकिएको सरकारी नम्बरको गाडीको ठक्करबाट लमही ९, तेलियाका भीमबहादुर कुमाल र सोही ठाउँका अमृत राजकोटी सख्त घाइते भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।
बेपत्ता भएको डेढ महिनापछि युवतीको शव फेला
आइतबार, साउन १४, २०८०
जिल्लाको लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला परेको हो।

