मधेश प्रदेशमा पानीको चरम समस्या, विज्ञहरु थाले छलफलमा जुट्न
आइतबार, साउन १४, २०८०
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
आइतबार, साउन १४, २०८०
अपराह्न १ बजेदेखि ४ बजेसम्म बालिका सम्पर्कविहीन भएपछि खोजी गरिएको थियो ।
मिटरब्याज पीडितलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मालीविरूद्ध मानव बेचबिखनमा जाहेरी
आइतबार, साउन १४, २०८०
पीडितले माली र अर्का एक जनाविरूद्ध पनि जाहेरी दिएकी प्रहरीले जनाएको छ ।
पेस्तोल र गोलीसहित दुईजना पक्राउ
आइतबार, साउन १४, २०८०
प्रहरी चौकी सिलौर्वापछवारीबाट खटिएको प्रहरीले बीआर ३२ एएम ३७७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवारलाई उक्त हतियारसहित पक्राउ गरेको हो ।
बाह्रबिसे सबस्टेसन तत्काल निर्माण सक्नु पर्ने दबाबमा विद्युत प्राधिकरण
आइतबार, साउन १४, २०८०
जलविद्युत्को निर्माण अन्तिम चरणमा पुगेपछि आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणलाई दबाब परेको छ ।
मोरङमा ४ हजारभन्दा बढीलेले वंशजका आधारमा नागरिकता पाए
आइतबार, साउन १४, २०८०
असार ११ गतेदेखि फर्म लिएर १२ गतेदेखि नागरिकता वितरण सुरु गरेको जिल्ला प्रशासन कार्यालयले यो अवधिमा १२ हजार भन्दा बढीले फर्म भरिसकेको जनाएको छ।
बाढी–पहिरोबाट विभिन्न राजमार्गहरु अवरूद्ध
आइतबार, साउन १४, २०८०
मनसुनजन्य विपदबाट राजमार्गमा २५ करोड, ६ लाख ५० हजार बराबरको क्षति पुगेको छ ।
रुपन्देहीको छपियामा अस्थायी प्रहरी पोस्ट
शनिबार, साउन १३, २०८०
स्थापना भएको अस्थायी प्रहरी पोस्टमा जुनियर प्रहरी अधिकृतको नेतृत्वमा २४ घण्टा नै प्रहरी सेवा दिइने छ ।
बेनी–दरबाङ सडक फापरखेतमा पहिरो
शनिबार, साउन १३, २०८०
करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।

