सडक विस्तारमा व्यवसायी आन्दोलित
शनिबार, साउन १३, २०८०
भ्रष्टाचारमा संलग्न जुसकुकै पार्टी र परिवार भए पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
शनिबार, साउन १३, २०८०
वर्तमान सरकारले सुशासनलाई पहिलो सर्त बनाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सुशासनबिना समृद्धिको यात्राले फड्को मार्न नसक्ने बताउनुभयो ।
नारायणगढ–मुग्लिन सडकखण्ड खुला
शनिबार, साउन १३, २०८०
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पटकपटक पटक पटक बन्द हुने गरेको छ ।
नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध
शनिबार, साउन १३, २०८०
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेपछि आवगमन अवरुद्ध भएको हो ।
बाघको संख्या बढ्यो, नेपाललाई फाइदा
शनिबार, साउन १३, २०८०
बाघको सङ्ख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्नेसम्बन्धी छलफल हुनेछ ।
थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु
शुक्रबार, साउन १२, २०८०
गाडी सडकबाट पाँच सय मिटर तल सडकमा खसेर क्षतविक्षत भएको छ ।
अन्तरवार्ता दिएकै भरमा अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी
शुक्रबार, साउन १२, २०८०
हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरुबाट जन्मने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको पाण्डेले बताएकी थिइन् । पक्राउ पुर्जी जारी भएसँगै उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
चन्द्रागिरीमा गाडी दुर्घटना, १ जनाको मृत्यु
शुक्रबार, साउन १२, २०८०
एक जना गाडीसँगै तल खस्दा भीरमा अड्किएको अवस्थामा रहेका छन् ।

