Public Pana
वातावरणमा असर : हिउँदमा अझै पानी परेन
वातावरणमा असर : हिउँदमा अझै पानी परेन समयमा पानी नपर्दा उत्पादन घट्ने चिन्ता रहेको किसानहरू बताउँछन् । हिमाली क्षेत्रमा पर्याप्त हिमपात पनि भएको छैन ।
शेयर बजारमा आज हरियाली  : झन्डै २८ अङ्कले बढ्यो
शेयर बजारमा आज हरियाली  : झन्डै २८ अङ्कले बढ्यो आज एक करोड पाँच लाख कित्ता शेयर चार अर्ब चार करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन् ।
वैशाख ९ मा हुने लगानी सम्मेलन १६ लाई सारियो
वैशाख ९ मा हुने लगानी सम्मेलन १६ लाई सारियो निर्देशक समितिको पहिलो बैठक गत मंसिर १० मा बसेको थियो।
भूकम्प अपडेट : जापानमा मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो
भूकम्प अपडेट : जापानमा मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो अस्ति सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पले इशिकावाको बाजीमा सहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको  छ ।
सशस्त्र प्रहरीकी ज्योतिले लिइन् क्रिकेटबाट सन्यास
सशस्त्र प्रहरीकी ज्योतिले लिइन् क्रिकेटबाट सन्यास पाण्डेले सन् २०१६ मा नेपालको लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन् । अन्तिम पटक २०२१ मा कतारविरुद्ध खेलेकी थिइन् ।
प्रधानमन्त्री कप टी–२० कोशीलाई हराउँदै एपीएफले जित्यो उपाधि
प्रधानमन्त्री कप टी–२० कोशीलाई हराउँदै एपीएफले जित्यो उपाधि विजेता एपीएफले ५ लाख रुपैयाँ पाएको छ भने कोशीले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्ति 
उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्ति  न्यायपरिषद बैठकले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा पनि गरेको छ ।
आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ८००, तेजावी सुनको मूल्य १ लाख २० हजार २०० र चाँदीको मूल्य १ हजार ४५० रुपैयाँ तोकिएको छ ।
कोरोनाको नयाँ जेएन.१को जोखिम बढेको भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई सरकारको आग्रह
कोरोनाको नयाँ जेएन.१को जोखिम बढेको भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई सरकारको आग्रह कोभिड–१९ को नयाँ भेरियन्ट जेएन–१ मा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने सक्ने छ । 
भारतीय विदेशमन्त्री जयशंकर भोली नेपाल आउँदै
भारतीय विदेशमन्त्री जयशंकर भोली नेपाल आउँदै भारतीय वायुसेनाको विशेष विमानले उनी बिहीवार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा अवतरण गर्ने छन् ।
प्रधानमन्त्री कप टी–२० जितका लागि कोशीले पायो ११५ रनको लक्ष्य 
प्रधानमन्त्री कप टी–२० जितका लागि कोशीले पायो ११५ रनको लक्ष्य  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै कोशीले ११४ रन बनाएको हो ।
Weather Update