राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनको बैठक बस्दै
बुधबार, पुस १८, २०८०
हेटौडामा प्रहरी जवानको मोटरसाइकलको ठक्करबाट मृत्यु
बुधबार, पुस १८, २०८०
प्रहरी जवानद्वय सार्की र खत्रीको हेटौँडा अस्पतालमा उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ ।
४० न्यायाधिश नियुक्तीका लागि न्याय परिषद वैठक शुरु
बुधबार, पुस १८, २०८०
दिनभर प्रधानन्यायाधीशसहित परिषद्का सदस्यहरूबीच भएको छलफलले सम्भावित उम्मेदवारको टुंगो लगाउने तयारी छ।
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाल सिफारिस
बुधबार, पुस १८, २०८०
हाल न्याय परिषद्को सचिव रहेका ढकाललाई न्याय सेवा आयोगले मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेको हो।
राष्ट्रियसभा निर्वाचनको सिट भागबण्डावारे कंग्रेस र माओवादीबीच छलफल, टुंगो अझै लागेन
बुधबार, पुस १८, २०८०
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार विहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबिच भागबण्डावारे छलफल भएपनि सहमति भइनसकेको नेताहरुले बताएका छन् ।
खाँदा तीतो हुने करेला स्वास्थ्यका लागि यति लाभदायक
बुधबार, पुस १८, २०८०
खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अतिलाभदायक छ। करेलाका केही फाइदा यस्ता छन्ः
उपाधिका लागि आज एपीएफ र कोशी प्रदेश भिड्दै
बुधबार, पुस १८, २०८०
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुने खेलमा विभागीय टोली एपीएफ र कोशी प्रदेशबीच उपाधि भिडन्त हुनेछ ।
आज विदेशी मुद्राको विनिमय दर
बुधबार, पुस १८, २०८०
युरो एकको खरिद दर १४६ रुपैयाँ ०३ पैसा र बिक्री दर १४६ रुपैयाँ ६९ पैसा रहेको छ।
मौसम : तराईमा हुस्सु र कुहिरो, हिमाली भूभागमा हिमपात
बुधबार, पुस १८, २०८०
हुस्सु, कुहिरो र हिमपातका कारण तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
टोपी दिवसमा अष्ट्रेलियाको पर्थमा प्रवासी नेपालीको भव्य कार्यक्रम, विदेशी समेत रमाए
मंगलबार, पुस १७, २०८०
विदेशी नागरिकहरुले नेपालीको समुदायले आयोजना गरेको उक्त कार्यक्रमबाट नेपालवारे धेरै कुरा सिक्न पाएको प्रतिक्रिया दिएको मंचका राष्ट्रिय सल्लाहकार ढकालले बताउनुभयो ।
रविमाथि खोया प्रहार गर्ने रानाभाट साधारण तारेखमा छुटे
मंगलबार, पुस १७, २०८०
पोखरामा एक कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया प्रहार गरेका युवक साधारण तारेखमा छुटेका छन्।
जापानमा भूकम्पबाट मर्नेको संख्या ४८ पुग्यो , के छ नेपालीकाे अवस्था ?
मंगलबार, पुस १७, २०८०
जापानको इशिखावा प्रिफेक्चरमा सोमबार साँझ गएको ७.६ म्याग्निच्युटको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
बालुवाटारमा ओली र प्रचण्डको ‘गोप्य’ भेट
मंगलबार, पुस १७, २०८०
प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालका विचमा बालुवाटारमा भेट भएकाे छ । साेमबार भएकाे उक्त भेट हालसम्म कुनै पक्षले सार्वजनिक नगरी गाेप्य राखेका छन् ।


