शिक्षा क्षेत्रका जिम्मेवारीमा प्रतिस्पर्धा गराउन चाहन्छु : प्रधानमन्त्री
मंगलबार, पुस १७, २०८०
जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३० पुग्यो
मंगलबार, पुस १७, २०८०
ध्य जापान र आसपासका क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ।
वीरेन्द्र र सुजनको शव स्काई ट्रक मार्फत सुर्खेत पठाइँदै
मंगलबार, पुस १७, २०८०
ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएको छ ।
राष्ट्रिय सभाकाे सिट वाँडफाँडमा नेपाली काग्रेस र माओवादीविच के भयाे सहमती
मंगलबार, पुस १७, २०८०
राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका सन्दर्भमा नेपाली कांग्रेस र माओवादी केन्द्रबिच छलफल भएको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबिच सिट बाँडफाँटबारे छलफल भएको हो ।
माओवादीकाे चारमहिने विशेष अभियान सकियाे के, आयाे त निष्कर्ष
मंगलबार, पुस १७, २०८०
सत्तारुढ नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरणको लागि सञ्चालन गरेको चारमहिने विशेष रुपान्तरण अभियान सोमबारबाट सकिएको छ।
२२ अर्ब उठाउन कुलमानकाे ताकेता, ६० किस्तामा तिर्ने सुविधा दिइने
मंगलबार, पुस १७, २०८०
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्तालाई छुट बिलिङ गरिएको विद्युत् खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ ।
कुलमानको चेतापनीपछि हिमाल आइरनले तिर्यो २७ लाख विद्युत् बक्यौता
मंगलबार, पुस १७, २०८०
बारा–पर्सा औद्योगिक कोरिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम भुत्तानी थालेकाे छ ।
तीन प्रदेशमा हिमपातको सम्भावना
मंगलबार, पुस १७, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
बझाङमा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु
मंगलबार, पुस १७, २०८०
बझाङमा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। सोमबार राति जिल्ला सदरमुकाम चैनपुरनजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
विदेशी मुद्राको विनिमय दर: मंगलबार कुनको कति?
मंगलबार, पुस १७, २०८०
नेपाल राष्ट्र बैंकले आज (१७ पुस २०८०, मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।
नियमित यौन सम्वन्ध गर्ने कि नगर्ने ? नगर्ने व्यक्तिमा आउन सक्छ यस्ता समस्या !
सोमबार, पुस १६, २०८०
मानिसको यौन व्यवहार उसको स्वास्थ्यसँग जोडिएको हुन्छ । नियमित यौन क्रियाकलापमा सामेल भएको व्यक्ति र हुन नपाएको व्यक्ति बीचको व्यवहारमा निकै फरक हुन्छ किनकी यौन सम्पर्क स्वास्थ्यको दर्पण पनि हो ।
सर्वोच्चले उच्चअदालतलाई सोध्यो, पूर्वमन्त्री टोपबहादुर र सचिव पाण्डेलाई थुनामा पठाउनुको कारण ?
सोमबार, पुस १६, २०८०
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निजहरुलाई थुनामा राख्नुपर्ने कारणसहितको कैफियत प्रतिवेदन उच्च अदालत पाटनबाट झिकाउने आदेश गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिनुभयो ।
शाह र राउतलाई सरकारले सहिद घोषणा गर्ने सहमती
सोमबार, पुस १६, २०८०
बालकुमारी घटनामा मृत्यु भएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतलाई सरकारले सहिद घोषणा गर्ने भएको छ ।


