बालकुमारी घटना : सरकार र पीडितविच ४ बुदेँ सहमती
सोमबार, पुस १६, २०८०
बालकुमारी घटनाबारे प्रचण्डको आशंका : चिज गम्भीर छ, सामान्य छैन
सोमबार, पुस १६, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटना बाहिर देखिएजस्तो नभएको भन्दै चिज गम्भीर र सामान्य नभएको आशंका गरेका छन् ।
हाम्रो मेलमिलाप र भाइचारा देखेर विदेशी छक्क पर्छन् : सभापति देउवा
सोमबार, पुस १६, २०८०
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका राजनीतिक पार्टी बिचको मेलमिलाप देखेर विदेशीहरू छक्क पर्ने गरेको बताएका छन् ।
सरकारी वेबसाइटमा समस्या : साइबर आक्रमणको प्रयास
सोमबार, पुस १६, २०८०
नेपालमा ब्राजिल, भियतनाम लगायतका केही देशको आईपी एड्रेसबाट ह्याकिङको प्रयास भइरहेको छ।
पूर्वप्रधानमन्त्री खनाल पानी माग्दै पुगे खानेपानी कार्यालय
सोमबार, पुस १६, २०८०
महानगरका ३२ वटै वडाको घरका धाराहरूमा नियमित १ घण्टा पानी पठाउने व्यवस्था तत्काल गर्न पनि उनीहरूले माग गरेका छन् ।
देशको जटिल अवस्थामा बहस गर्न बीपीबाट सिक्निुपर्ने बाबुरामको दाबी
सोमबार, पुस १६, २०८०
बाबुराम भट्टराईले बीपीबाट देशको जटिल अवस्था र समसामयिक कुरामा बहस गर्ने सिक्नुपर्ने दाबी गरेका छन् ।
नेपालको अर्थतन्त्रबारे उद्योग परिसंघको सर्वेक्षण
सोमबार, पुस १६, २०८०
आर्थिक वर्ष २०७८-७९ को तुलनामा २०८०-८१ मा यस क्षेत्रको समग्र मागमा कूल १५.६४ प्रतिशतले संकुचन आएको देखिएको छ।
शेयर बजारमा ७७ कम्पनीको मूल्य बढ्दा ४ अर्बभन्दा बढीको कारोबार
सोमबार, पुस १६, २०८०
अघिल्लो साताको तीनै कारोबारमा घटेको सेयर बजार यो साताको पहिलो कारोबार पनि ओरालो लागेको स्टक एक्सचेञ्जले जनाएको छ ।
राजासहितको स्वतन्त्र देश सिक्किम नबचेकोमा राजावादीलाई ओलीको प्रश्न ?
सोमबार, पुस १६, २०८०
राजा हुँदा राष्ट्रियता बलियो हुन्छ भनेर तर्क गर्ने राजावादीहरूलाई ओलीले प्रतिप्रश्न गरेका छन्।
नेपालको व्यवस्थाप्रति जनतामा वितृष्णा बढेको चित्रबहादुरको भनाइ
सोमबार, पुस १६, २०८०
केसीले लोकतन्त्र र गणतन्त्रमाथिको खतराप्रति सतर्क र सजग हुनुपर्ने बताए।
आफूमाथि प्रश्न उठेपछि मन्त्री ज्वालाले भने ‘ सडक अवरोध भएको कुरा सुरक्षा निकायले जानकारी गराएनन् ’
सोमबार, पुस १६, २०८०
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले सो रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको बताए ।
महामन्त्री शर्माको प्रधानमन्त्रीलाई प्रश्न आन्दोलनमा मन्त्री झन्डा हल्लाउदै किन पुग्नुभयो ?
सोमबार, पुस १६, २०८०
नेपाली काग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार ललितपुरको बालकुमारी भएको युवाहरूको आन्दोलनको बिचमा नेपालका सरकारका मन्त्री किन पुगे भनेर प्रश्न उठाएका छन् ।
सभामुखद्धारा गृहमन्त्री र प्रहरी प्रमुखबाट हिरासतबारे जानकारी
सोमबार, पुस १६, २०८०
सभामुख देवराज घिमिरेले नेपालको हिरासतबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख वसन्तबहादुर कुँवरबाट जानकारी लिएका छन् ।


