जाडोमा रुघाखोकीबाट बच्न यस्ता छन् उपाय !
मंगलबार, पुस ३, २०८०
जाजरकाेट भूकम्प प्रभावितका लागि एक अर्ब निकासा
मंगलबार, पुस ३, २०८०
भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा उच्च प्राथमिकता दिएको सरकारले एक अर्ब रुपियाँ निकासा गरेको छ ।
आजको विदेशी मुद्राको विनिमय दर
मंगलबार, पुस ३, २०८०
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा पुगेको छ।
मौसम : चिसोबाट बच्न मौसम विभागको अनुरोध
मंगलबार, पुस ३, २०८०
जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
दूरसञ्चार प्राधिकरणद्धारा सीजी टेलिकमको लाइसेन्स खारेज
सोमबार, पुस २, २०८०
अनुमतिपत्र प्राप्त गर्दा उल्लेख गरिएको सर्तमा कम्पनीले ‘लेटर अफ क्रेडिट’ बुझाए पश्चात् मात्रै अनुमतिपत्र कायम हुने भनी उल्लेख गरिएकाले पहिलो पटक नवीकरण गर्दा मंसिर १६ (डिसेम्बर २) को मिति कायम भएको थियो ।
संस्थान तथा विभाग प्रमुखलाई उद्योगमन्त्री रिजालको अल्टिमेटम - पत्र सहित
सोमबार, पुस २, २०८०
२४ घण्टाको समय दिएर मन्त्री रिजालले योजना सहितको खाका मन्त्रालयमा बुझाउनु भनेका छन्।
मुग्लिन–पोखरा सडकखण्ड बलियो बनाउनुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड
सोमबार, पुस २, २०८०
‘यो काम गर्ने अन्तिम अवसर हो। सबैले एक पटक अवसर लिऔँ। अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट छैन। राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनुपर्छ। यसका लागि गम्भीर गृहकार्य गरौँ,’प्रधानमन्त्रीले भने ।
सर्वोच्चमा सिफारिस ६ न्यायाधीशको सुुनवाई सकियो अनुमोदन वुधबार गरिने
सोमबार, पुस २, २०८०
सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस गरिएका ६ जनाको संसदीय सुनुवाइ सकिएको छ । गत शुक्रवारबाट सुरु भएको संसदीय सुनुवाइ सोमबार सकिएको हो ।
पूर्व सांसद शेर्पाको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश
सोमबार, पुस २, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेपाली काग्रेका नेता एवं पूर्व सांसद आङटावा शेर्पाको निवेदनमा सर्वोच्चले कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले उच्च अदालत पाटनको थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको हो ।
डा. गाेविन्द केसीले ताेडे अनसन
सोमबार, पुस २, २०८०
चिकित्सा शिक्षा सुधारका लागि अनसन सुरु गरेका डा गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन्। गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन्।
विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुनुहुँदैन भन्नेहरू नै दाउपेचका निम्ति दौडिन्छन् : प्रधानमन्त्री
सोमबार, पुस २, २०८०
त्रिभुवन विश्वविद्यालयले केही वर्षयता गरेका प्राज्ञिक, प्रशासनिक, व्यवस्थापकीय सुधारका प्रयास महत्त्वपूर्ण रहेको प्रचण्डले बताए ।
त्रि.वि.को समारोहमा एकैपटक १२ हजारभन्दा धेरै विद्यार्थी दीक्षित
सोमबार, पुस २, २०८०
दीक्षान्त समारोह अवलोकन गर्न गिनिज बुक अफ वर्ल्ड रेकर्ड का प्रतिनिधि नेपाल आएका छन् ।
पछिल्लो समय शेयर कारोबारमा हरियो चिन्ह्, दोश्रो दिनमै दोहोरो अंकले सुधार
सोमबार, पुस २, २०८०
साताको दोस्रो कारोबार दिन सोमबार हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।


