Public Pana
डा. सन्तोष पौडेललाई वीर अस्पतालमै फर्काउनुपर्ने
डा. सन्तोष पौडेललाई वीर अस्पतालमै फर्काउनुपर्ने १४ मंसिरमा मन्त्री बस्नेतले वीर अस्पतालको निर्देशकबाट हटाएपछि पौडेलले आफूलाई हटाउने मन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका थिए ।
पोखरामा कांग्रेसको गण्डकी प्रदेश सम्मेलन शूरु
पोखरामा कांग्रेसको गण्डकी प्रदेश सम्मेलन शूरु कांग्रेस नेता बालकृष्ण खाँण भुटानी शरनार्थी प्रकरणमा धरौटीमा छुटेका बेला त्यो वाक्यले पार्टीमाथि प्रश्न उठ्न सक्ने देउवाको अनुमान हुनसक्ने नेताहरुको भनाइ छ ।
एनसेललाई सरकारको स्वामित्वमा ल्याउने गरी कानुन संशोधन गर्न निर्देशन 
एनसेललाई सरकारको स्वामित्वमा ल्याउने गरी कानुन संशोधन गर्न निर्देशन  समितिले दूरसञ्चार ऐन तथा नियमावलीमा समय सापेक्ष संशोधन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
न्यायाधीशद्वय पोखरेल र आचार्य सम्मानित
न्यायाधीशद्वय पोखरेल र आचार्य सम्मानित उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेल र काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्य सम्मानित भएका हुन् ।
सर्वोच्चले एनसेलविरुद्ध अमरेश कुमारको मुद्दामा दुवै पक्षलाई  बोलायो
सर्वोच्चले एनसेलविरुद्ध अमरेश कुमारको मुद्दामा दुवै पक्षलाई बोलायो सांसद समेत रहेका सिंहले गत मंसिर २२ मा एनसेल बिक्री रोक्न माग गर्दै सर्वोच्चमा एनसेल आजियटा लिमिटेडविरुद्ध रिट दायर गरेका थिए।
स्वामित्व हस्तान्तरण नगर्ने नियत एनसेल बिक्रिमा रहेको प्रधानमन्त्रीको दाबी
स्वामित्व हस्तान्तरण नगर्ने नियत एनसेल बिक्रिमा रहेको प्रधानमन्त्रीको दाबी सरकारले एनसेलको बिक्री छानबिन गर्न पूर्वमहालेखा नियन्त्रक टंकमणि शर्माको अध्यक्षतामा समिति गठन गरेको छ ।
राज्य व्यवस्था समिति : निकामकबारे छुट्टै कानूनी व्यवस्थाले एनसेलको  समिति बनाएको प्रधानमन्त्री भनाइ
राज्य व्यवस्था समिति : निकामकबारे छुट्टै कानूनी व्यवस्थाले एनसेलको समिति बनाएको प्रधानमन्त्री भनाइ जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नियामकबारे छुट्टै कानुनी व्यवस्था रहेको बताए ।
भैसेपार्टीमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई बनाइएको सरकारी निवास परिसरमा आगलागी
भैसेपार्टीमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई बनाइएको सरकारी निवास परिसरमा आगलागी मङ्गलबार मध्याह्न उक्त भिआइपी क्वाटर परिसरमा बनाइएको कामदार बस्ने टहरामा  आगलागी भएको हो । आगो अन्यत्र फैलिन नपाएको र समयमै आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
एनसेलविरुद्ध अमरेशको रिट न्यायाधीश राउतको इजलासमा, आज सुनुवाइ जारी
एनसेलविरुद्ध अमरेशको रिट न्यायाधीश राउतको इजलासमा, आज सुनुवाइ जारी लामो समयदेखि हेर्न नभ्याउनेमा परेको सिंहको रिट मंगलबार भने सुनुवाइ हुने भएको छ ।
राजा ल्याउन फागुनदेखि आन्दोलन गर्ने राप्रपाको निर्णय, कुनै पनि  सरकारमा सहभागी नहुने  
राजा ल्याउन फागुनदेखि आन्दोलन गर्ने राप्रपाको निर्णय, कुनै पनि  सरकारमा सहभागी नहुने   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्दोलनमा जाने निर्णय गरेको छ ।  केन्द्रीय समिति बैठकसगै  मंगलबार बिहान बसेको बैठकले आन्दोलनमा जाने निर्णय गरेको हो ।
एकै दिन विशेष अदालतवाट  पाए १२ जनाले भ्रष्टाचार मुद्दामा सफाई 
एकै दिन विशेष अदालतवाट  पाए १२ जनाले भ्रष्टाचार मुद्दामा सफाई  विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर , न्यायाधीशहरु राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरुलाई सफाई दिएको हो । 
इच्छाराज तामाङ पुगे सर्वोच्च अदालत,  धराैटीमा रिहा हुनुपर्ने माग
इच्छाराज तामाङ पुगे सर्वोच्च अदालत,  धराैटीमा रिहा हुनुपर्ने माग सहकारी ठगीमा पक्राउ परि जिल्ला अदालतको आदेशले थुनामा रहेका व्यवसायी एवं पूर्व सांसद इच्छराज तामाङ आफूलाई थुनामा राख्ने निर्णय विरुद्ध सर्वोच्च पुगेका छन् । 
Weather Update