Public Pana
दर्ता भएका १२ दललाई आज चुनाव चिह्न प्रदान गरिने
दर्ता भएका १२ दललाई आज चुनाव चिह्न प्रदान गरिने निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्नेछ ।
सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुंगानाको सुनुवाइ हुँदै
सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुंगानाको सुनुवाइ हुँदै संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ।
मौसम : तराईमा हुस्सु पहाडमा वर्षा र हिमपात
मौसम : तराईमा हुस्सु पहाडमा वर्षा र हिमपात आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज विवाह पञ्चमी
आज विवाह पञ्चमी सीता अनि रामका कहानी र कथनहरू सदियौँ सम्म चलिरहोस् । यसबर्षको बिवाहपञ्चमीको शुभकामना सबैलाई ।
आज राष्ट्रिय झण्डा दिवस
आज राष्ट्रिय झण्डा दिवस २०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र सङ्घमा अङ्गीकृत गरिएको थियो । सोही दिनको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले २०७५ पुस १ गते देखि दिवसको रूपमा मनाउँदै आएको छ ।
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
एफपीओ र मर्जरबाट दुई दिनमै करिब १३ अर्ब राजस्व स‌कलन
एफपीओ र मर्जरबाट दुई दिनमै करिब १३ अर्ब राजस्व स‌कलन  एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड रुपैयाँ राज्य कोषमा कर दाखिला भएको छ ।
नारायणगढ मुग्लिन सडक ७ पुस गतेदेखि  ४ घण्टा बन्द हुने
नारायणगढ मुग्लिन सडक ७ पुस गतेदेखि ४ घण्टा बन्द हुने  नारायणगढ मुग्लिन सडकखण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ ।
ह्दयघात हुने प्रमुख ८ कारण जानी राखौ !
ह्दयघात हुने प्रमुख ८ कारण जानी राखौ ! उच्च कोलेस्टेरोलले हर्टअट्याकको खतरा ३ गुणा बढाँउछ। रगतमा कालेस्टेरोलको मात्रा जति धेरै हुन्छ, हर्टअट्याकको खतरा पनि त्यति नै धेरै हुन्छ।
संस्कार, संस्कृतिको जगेर्नामा नयाँ पुस्ता सक्रिय हुनुपर्छ : मन्त्री शर्मा
संस्कार, संस्कृतिको जगेर्नामा नयाँ पुस्ता सक्रिय हुनुपर्छ : मन्त्री शर्मा आज यहाँ आयोजित मध्यपश्चिमाञ्चल साहित्य परिषद्को सातौँ साधारणसभामा मन्त्री शर्माले युवाको सक्रियताबाटै मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन सम्भव भएको प्रसङ्ग उल्लेख गर्दै समाजका विकृति, विसङ्गति अन्त्य र संस्कृति जगेर्ना गर्न नयाँ पुस्ता सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो’ :प्रधानमन्त्री
बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो’ :प्रधानमन्त्री  ललितपुरको थेचोमा नवदुर्गा भवानी देवी १२ वर्षे जात्रा समापन समारोहलाई आज सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, “नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो ।
 ‘हिड माया हिड’ हरिवंशको नयाँ गीत (भिडिओ)
 ‘हिड माया हिड’ हरिवंशको नयाँ गीत (भिडिओ) कलाकार हरिवंश आचार्यले चेलबेटी बेचबिखनसम्बन्धी नयाँ गीत ल्याएका छन् । हरिवंशको स्वरमा ‘हिड माया हिड’ बोलको गीत सार्वजनिक भएको छ। 
Weather Update