Public Pana
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस, विश्वभर मनाइदै
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस, विश्वभर मनाइदै नेपालमा बर्सेनि आप्रवासी दिवस मनाइए पनि कामदारका समस्या भने उल्लेख्य रूपमा घट्न सकेको छैन ।
चिकित्सक लाइसेन्स परीक्षाका लागि आवेदन खुला - सूचना सहित
चिकित्सक लाइसेन्स परीक्षाका लागि आवेदन खुला - सूचना सहित आवेदन आज देखि माघ २ गतेसम्म नियमित तथा माघ ३ र ४ गते विलम्ब शुल्कसहित बुझाउन सकिने व्यवस्था रहेको छ ।
आज कुन देशको मुद्रा सटहीदर कति ?
आज कुन देशको मुद्रा सटहीदर कति ? अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा पुगेको छ।
मौसम : तराई क्षेत्रमा हुस्सु कुहिरो, पहाडमा वर्षा र हिमपात 
मौसम : तराई क्षेत्रमा हुस्सु कुहिरो, पहाडमा वर्षा र हिमपात  हिमपात तथा देशभरको तापक्रम घट्ने क्रममा रहेकाले यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा  अपनाउनुपर्ने सावधानीहरू !
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनुपर्ने सावधानीहरू ! जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्।
बाजुरा ट्याक्टर दुर्घटना अपडेट : मृत्यु हुने ४ जनाकै सनाखत
बाजुरा ट्याक्टर दुर्घटना अपडेट : मृत्यु हुने ४ जनाकै सनाखत मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको लु ४ त ७३०५ र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टरले एकअर्कालाई उछिन्न खोज्दा दुबै ट्याक्टर दुर्घटना भएको नायब उपरीक्षक बोहराले  बताउनुभयो ।
भोलीदेखि ६ दिनसम्म अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने
भोलीदेखि ६ दिनसम्म अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने गरिबी, द्वन्द्व र जलवायु परिवर्तन लगायतका कारण आप्रवासनको समस्या बढेको भन्दै आप्रवासी कामदारहरूलाई उनीहरूको सीप अभिवृद्धि गरी अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको समेत सचिव भण्डारीको भनाइ छ । 
 स्वास्थ्य अवस्था बिग्रिएकाले भोली अनसन तोड्दै डा.केसी
 स्वास्थ्य अवस्था बिग्रिएकाले भोली अनसन तोड्दै डा.केसी डा. केसीले विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राखेका छन् ।
बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गयो
बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गयो घर निर्माणमा प्रयोग हुने सामान ओसार्न प्रयोग गरिएको ट्याक्टर अर्को साधनलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
विद्युत् सर्ट भइ डडेल्धुरामा आगलागी, दुई करोडभन्दा बढीको नोक्सान 
विद्युत् सर्ट भइ डडेल्धुरामा आगलागी, दुई करोडभन्दा बढीको नोक्सान  नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा र धनकुटा नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो ।
सरकारले उखु किसानको बक्यौता तत्काल भुक्तानी दिने
सरकारले उखु किसानको बक्यौता तत्काल भुक्तानी दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आज बसेको सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवको बैठकले उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो ।
बंगलादेशले जित्यो एसिया कपको उपाधि
बंगलादेशले जित्यो एसिया कपको उपाधि -बंगलादेशले एसीसी यू-१९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा यूएईलाई १ सय ९५ रनले हराउँदै बंगलादेशले पहिलो पटक एसिया कपको उपाधि जितेको छ।
Weather Update