यी हुन् मन्त्रिपरिषद्का १६ निर्णय - सूची सहित
आइतबार, पुस १, २०८०
आयोगबाट १२ वटा दलले पाए चुनाव चिन्ह - विज्ञप्ति सहित
आइतबार, पुस १, २०८०
प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी चुनाव चिन्ह प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ।
कैलाली टीकापुरका शाहको रुस–युक्रेन युद्धमा मृत्यु
आइतबार, पुस १, २०८०
मृतक शाहको कुशको शवको प्रतिमा बनाएर आइतबार हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको दाजु नाता पर्ने बिर्खले बताए ।
रुस युक्रेन युद्धमा संलग्न नेपालीको उद्धारका लागि मानव अधिकार आयोगको आग्रह
आइतबार, पुस १, २०८०
राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।
गत साताभन्दा यो साताको पहिलो दिन शेयर बजार २ हजार बिन्दुभन्दा माथि पुग्यो
आइतबार, पुस १, २०८०
१८५ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ।
एनसेल प्रकरणमा पन्छिन खोजे प्रधानमन्त्री
आइतबार, पुस १, २०८०
आफू दुबईमै हुँदा एनसेलको सेयर बिक्री भएका खबर पब्लिक पानाजस्तै अनलाइन प्रोटलबाट थाहा पाएको उल्लेख गरेका प्रधानमन्त्री दाहालले नेपाल आएपछि यसबारे गठबन्धन र मन्त्रिपरिषद बैठकमा छलफल गरी छानबिन समिति गठन गरेको बताए।
भूकम्पपछि पुननिर्माणभन्दा भत्किनै नदिने घर निर्माणमा लाग्नुपर्नेमा कांग्रेस महामन्त्री शर्माको भनाइ
आइतबार, पुस १, २०८०
महामन्त्री शर्माले बागलुङमा आज आइतबार प्रेस युनियनले आयोजनाका गरेको पत्रकार सम्मेलनमा आगामी ७ फागुनदेखि सुरु हुने कांग्रेसको महासमिति बैंठकमा अहिलेको सरकारले गरेका कामको गम्भीर छलफल हुने बताए।
संवैधानिक मुद्दा हेर्ने जिम्मा उच्च अदालतलाई दिनुपर्ने प्रस्तावित न्यायाधीशको भनाइ
आइतबार, पुस १, २०८०
हाइकोर्टबाट इन्ड (अन्त्य) हुने मुद्दा पनि सर्वोच्चमा छ, त्यसैले क्षेत्राधिकार पुनसंरचना हुनुपर्छ’ प्रस्तावित न्यायाधीश पौडेलले भने ।
एमालेको संकल्प यात्रा आज सकियो
आइतबार, पुस १, २०८०
मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको सङ्कल्प यात्रा आज आइतबार चिवाभञ्ज्याङ पुगेर सकिएको छ ।
प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा
आइतबार, पुस १, २०८०
प्रधानमन्त्रीका कान्छी पुत्री गंगा दाहालका अनुसार अब केहिबेरमा विद्यालयमा वार्षिकोत्सव कार्यक्रम सुरु हुनेछ ।
जाडो वढ्याे याे समयमा नगरौं यस्ता गल्ती
आइतबार, पुस १, २०८०
अत्यधिक चिसोका कारण रुघा, खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन सक्छन्। मानिस कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बनेर बस्ने गर्छन्। जसका कारण जानीनजानी विभिन्न स्वास्थ्य समस्या निम्तिरहेका हुन्छन्।
पूर्व सांसद इच्छाराजको सम्पत्ति शुद्धीकरण मुद्दा विशेषमा सुुनवाई हुदै
आइतबार, पुस १, २०८०
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँबर,न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा पेशी रहेको छ।
एक हप्तादेखि सुनुवाई नभएको एनसेलको मुद्दा आज हेर्ला सर्वोच्चले
आइतबार, पुस १, २०८०
नीजि क्षेत्रको दुरप्रदायक संस्था एनसेलको ८० प्रतिशत शेयर खरिद विक्रीको विवाद सम्वन्धी रिटको पेशी न्यायाधीश शुष्मालता माथेमाको इजलासमा पेशी तोकिएको छ । स्वतन्त्र सासद अमरेशकुमार सिंहको इजलासमा पेशी रहेको मुद्दा छैटौ पटक पेशी तोकिएको हो । यसअघि पाँच पटक उक्त मुद्दा पेशी तोकिने अनि सुनुवाई नहुने हुदै आएको थियो ।


