मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
मंगलबार, मंसिर २६, २०८०
आयोगले प्रधानमन्त्रीलाई बुझायो मिटर-ब्याज सम्बन्धि प्रतिवेदन
मंगलबार, मंसिर २६, २०८०
सरकारले गत चैतमा पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको तीन सदस्यीय अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धि जाँचबुझ आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव सहितको प्रतिवेदन बुझाएको छ।
नेपाल बैंकका शाखा प्रबन्धक कोइराला भ्रष्टाचार मुद्दामा दोषी ठहर
मंगलबार, मंसिर २६, २०८०
न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले बिहीबार कसुर ठहर गरेको हो।
संसद् विघटनको संक्षिप्त आदेश मात्र छाप्न पठाइएकोमा पूर्व प्रधानन्याधीश चोलेन्द्रले भर्खरै हेर्न पाएको उल्लेख
मंगलबार, मंसिर २६, २०८०
पूर्ण पाठ सही भएर नआएपछि संक्षिप्त आदेश मात्र राखेर नेपाल कानुन पत्रिकाको संवैधानिक इजलास खण्ड मुद्रणमा पठाइएको छ ।
राजीनामा दिए आयल निगमका कार्यकारी निर्देशक थानीले
मंगलबार, मंसिर २६, २०८०
थानीले स्वेच्छाले राजीनामा दिएको बोर्डमा बुझाएको पत्रमा उल्लेख रहेको निगमले जनाएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा क्रिचियन धर्म गुरु सीवी गहतराज पक्राउ
मंगलबार, मंसिर २६, २०८०
चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसबाट वि.सं. २०५५ सालमा प्रथम श्रेणीमा उत्तीर्ण भएको प्रमाणपत्र नक्कली भएको प्रमाणित भएपछि विभागले कारबाही थालेको थियो।
‘थाङ्ग्रा’ र ‘जङ्क्सन पिपलबोट’ले पाउने भए ४ लाख २ हजार २ रुपैयाँको पहिचान पुरस्कार
मंगलबार, मंसिर २६, २०८०
आज मंगलबार बसेको पहिचान कोषको बैठकले जुरीबाट आएको निर्णयलाई आधार मानी उत्कृष्ट आठपुस्तक मध्येबाट दुई कृतिलाई संयुक्त रुपमा पुरस्कार दिने घोषणा गरेको हो।
वीरगन्जमा मेयर–उपमेयर विवाद : प्रहरी परिचालन
मंगलबार, मंसिर २६, २०८०
प्रमुख कार्यकारी अधिकृतको कार्यालय नयाँ भवनमा सरेपछि त्यहाँ आफ्नो कार्यालय हुनपर्ने उपमेयर इम्तियाज आलमले बताएका थिए ।
ललितपुरमा स्थानिय र अभियनता ई:बीच झडप
मंगलबार, मंसिर २६, २०८०
निषेधित क्षेत्र तोकेपछि ईःले सोमबार सामाजिक सञ्जालमा लेख्दै आफू १०८ मिनेट उभिने बताएका थिए। स्थानीयहरूले पनि प्रदर्शन गर्न फ्लेक्स, पम्प्लेट बोकेर आएका थिए।
जाडो समयमा धुलिखेल जीपलाइनले ल्यायो २० प्रतिशत छुट
मंगलबार, मंसिर २६, २०८०
करिब ३०० मिटर भर्टिकल ड्रपमा उडिरहँदा नजिकका खेतबारी, जंगलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिने कम्पनीले जनाएको छ।
बजारमा थाइ एयर फेरी चम्कियो, शुक्रबारदेखि दैनिक दुई उडान गर्ने
मंगलबार, मंसिर २६, २०८०
कोभिड १९ अघि वाइडबडी जहाजमार्फत उडान गर्दै आएको कम्पनीले हाल न्यारोबडी सिरिजको जहाजमार्फत सेवा दिँदै आएको छ ।
नेप्सेमा सुधार, लगानीकर्ता उत्साहित
मंगलबार, मंसिर २६, २०८०
मौद्रिक नीतिमा लचकताका कारण आइतबार १११ अंकको छलाङ मारेको नेप्सेमा हिजो सोमबार भने १५ अंकको कारोबार भएको थियो ।
कोशी मुख्यमन्त्री कार्की सवार गाडीमा आक्रमण
मंगलबार, मंसिर २६, २०८०
आज मंगलबार झापामा आयोजिक एक कार्यक्रममा सहभागी हुने क्रममा दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार भएको हो ।


