काठमाडौँ महानगरपालिकाले उपत्यकामा २६४ वटा बस बिसौनी बनाउने
बुधबार, मंसिर २७, २०८०
इप्पानले रास्वपालई दियो ऊर्जा सम्बन्धी नीति सम्बन्धी सुझाव
बुधबार, मंसिर २७, २०८०
जग्गा प्लटिङ गर्नेलाई हदबन्दी छूट दिने सरकारले ३०–३५ वर्षपछि सरकारकै सम्पत्ती हुने जलविद्युत आयोजनाको लागि किन हदबन्दी छूट दिन सक्दैन भन्ने प्रश्न गर्दै अध्यक्ष कार्कीले यो विषयमा पनि आवाज उठाउन आग्रह गरे।
राजस्व बक्यौता भएका इन्टरनेट सेवाप्रदायकको ‘सहजीकरण’ रोक्यो सरकारले
बुधबार, मंसिर २७, २०८०
विशेषगरी तारको माध्यमबाट इन्टरनेट सेवा दिनेहरूमा यस्तो बक्यौता रहेको प्राधिकरणले जानकारी दिएको छ।
नेप्सेमा २.६ अंकको सुधार
बुधबार, मंसिर २७, २०८०
स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक २.६ अंकले उकालो लागेको छ ।
भिजिट भिसा - अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ
बुधबार, मंसिर २७, २०८०
१२ जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। पक्राउ परेकामध्ये ८ जना भने धरौटीमा छुटिसकेका छन्।
संघीय संसद्को महासचिव नियुक्तिमा ढिलाइ भएकोले सभामुख घिमिरेले पाण्डेयलाई तोके कार्यबाहक
बुधबार, मंसिर २७, २०८०
राष्ट्रपति पौडेलले नियुक्तिमा ‘ढिलाइ’ गरेपछि सभामुख घिमिरेले पाण्डेयलाई संघीय संसद्को कार्यबाहक महासचिव तोकेका हुन्।
तत्काल अर्थतन्त्रमा सुधार नहुने अर्थमन्त्री महतको भनाइसँगै शेयरमा झड्का पर्ने निश्चित
बुधबार, मंसिर २७, २०८०
अर्थमन्त्री प्रकाशशरण महतले नेपालको अर्थतन्त्रमा तत्काल सुधार नहुने भनेसँगै आजको शेयर बजार ओरालो लाग्ने संकेत देखिइको छ ।
काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध
बुधबार, मंसिर २७, २०८०
महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए।
अर्थतन्त्रमा छिट्टै सुधार नहुने अर्थमन्त्री महतको भनाइ
बुधबार, मंसिर २७, २०८०
वर्तमान आर्थिक अवस्थाकाबारेमा जानकारी दिने उद्देश्यले आज बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकारहरूसँगको संवादमा महतले यस्तो भनेका हुन् ।
चिसोसँगै अस्पतालमा बिरामीको चाप बढ्दो
बुधबार, मंसिर २७, २०८०
दुधेबालकदेखि वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र निमोनियाको समस्याबाट पीडित भएका छन् ।
सांसद कोइरीविरुद्धको ज्यान मुद्दामा आज सुनुवाइ हुँदै
बुधबार, मंसिर २७, २०८०
घटनामा कोइरीसहित २८ जनाविरुद्ध ज्यान मुद्दा दायर भएको थियो । त्यसमा जिल्ला अदालत महोत्तरीले ०७६ साल असोज २ गते महतोलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
बुधबार ४ प्रदेशमा हल्का वर्षासँगै हिमपातको सम्भावना
बुधबार, मंसिर २७, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।
आज (बुधबार) बिहानसम्म देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।
संसद्का महासचिवको राजीनामा र नियुक्ती ‘अध्ययन गर्दै’ राष्ट्रपति पाैडेल
बुधबार, मंसिर २७, २०८०
राष्ट्रपति कार्यालयका अनुसार तीन कोणबाट महासचिव गौतमको राजीनामा र नयाँ सिफारिसमाथि अध्ययन भइराखेको हो । एउटा महासचिवको राजीनामा स्वीकृत नहुँदै अर्को व्यक्तिलाई सोही पदमा नियुक्तिका लागि सिफारिस गर्न मिल्छ या मिल्दैन ?


