सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर स्वामित्व ५१ प्रतिशतमा झार्ने
मंगलबार, मंसिर २६, २०८०
ललितपुरमा प्रहरीद्धारा गोली प्रहार
मंगलबार, मंसिर २६, २०८०
गोली लागेर एक जना घाइते भएको र उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
अण्डर १९ एसिया कप क्रिकेटमा भारतसामु नेपालको खराव प्रर्दशन ५२ रनमै अलआउट
मंगलबार, मंसिर २६, २०८०
दुबईको आईसीसीए मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२ दशमलव १ ओभरमा मात्र ५२ रन बनाएर आउट भएको हो ।
एनसेलविरुद्ध सांसद अमरेशको रिटमा आज सुनुवाइ हुने
मंगलबार, मंसिर २६, २०८०
शुक्रबार दायर उक्त रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार र सोमबार दुबै दिन पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।
नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख पशुपतिमा आज देखाइने
मंगलबार, मंसिर २६, २०८०
सफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, वाग्मती सफाइ अभियानकर्मीलगायतको सहभागिता रहने छ । केही फोहर भने आजै कोषका कर्मचारीले सफा गरेका छन् ।
नेपाल र भारतको प्रतिस्पर्धा
मंगलबार, मंसिर २६, २०८०
एसिसी यू–१९ एसिया कप अन्तर्गत अफगानिस्तानविरुद्धको ब्याटिङमा नेपाली यू–१९ नेपाली टिम ।
मौसम : पहाडी क्षेत्रमा वर्षा, तराईमा हुस्सु
मंगलबार, मंसिर २६, २०८०
देशभरको तापक्रम केही घट्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।
ईपीएस कार्यालयमा सोमबार तनाव
सोमबार, मंसिर २५, २०८०
ईपीएस शाखा कार्यालयले मेनुफेक्चर (औद्योगिक) तर्फ निकालेको आवेदनमा हालसालै सीप बिल्डिङतर्फको परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई अन्याय भएको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका थिए।
बैशाखमा लगानी सम्मेलन गर्नुअघि कन्ट्रि रेटेङ सक्ने अर्थमन्त्रीको भनाई
सोमबार, मंसिर २५, २०८०
अर्थमन्त्री महतले लगानीकर्ताका खराब अनुभवलाई हटाउँदै जानसके पनि नेपालमा लगानी आकर्षित गर्न सकिन्छ भन्नेमा सचेत रहेको बताए।
हमासको कब्जामा रहेका विपिनको रिहाइका लागि कतारका प्रधानमन्त्रीलाई नेपालको आग्रह
सोमबार, मंसिर २५, २०८०
हमासकै आक्रमणमा परी इजरायलमा १० नेपालीको ज्यान गएको थियो।
राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गराउन लागे पार्टीहरु
सोमबार, मंसिर २५, २०८०
आगामी माघ ११ गते हुने निर्वाचनका लागि आइतबारबाट दल दर्ताका लागि आयोगले सूचना जारी गरेको थियो ।
शेयर कारोबार धेरै भएपनि नेप्से घट्यो
सोमबार, मंसिर २५, २०८०
कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, रिलाबयल नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।
जम्मु–कस्मिरको ‘विशेष दर्जा’ खारेज गर्ने मोदी सरकारको निर्णयले पायो वैधता
सोमबार, मंसिर २५, २०८०
भारतको सर्वोच्च अदालतले संविधानको धारा ३७० अनुसार जम्मु–कस्मिरको विशेष दर्जा खारेज गर्ने मोदी सरकारको निर्णयलाई वैधता दिएको छ ।


