रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २ सय रहेको छ : प्रधानमन्त्री प्रचण्ड
सोमबार, मंसिर २५, २०८०
काँग्रेसको महासमिति बैठक फागनुमा हुने
सोमबार, मंसिर २५, २०८०
देउवाकै उदासीनताको कारणले महाधिवेशनपछि शक्तिशाली अङ्ग मानिएको महासमितिको बैठक अन्योल परेको छ।
नरहरि घिमिरे भए अख्तियारको प्रवक्ता
सोमबार, मंसिर २५, २०८०
आज सोमबार एक सूचनामार्फत अख्तियारले जानकारी दिएको हो ।
सर्वोच्चमा नातेदारले मात्र अंगदान गर्न पाउने व्यवस्था खारेजीको माग गर्दै रिट
सोमबार, मंसिर २५, २०८०
प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क पाउने हक हुनेछ भन्ने संविधानको धारा ३५ को व्यवस्थासँग ऐनको त्यो प्रावधान बाझिएकाले खारेज हुनुपर्ने माग उनीहरुको छ ।
भूकम्पपीडितका लागि दोस्रो चरणमा पनि कांग्रेसले निःशुल्क अस्थायी संरचना बनाउने
सोमबार, मंसिर २५, २०८०
महामन्त्री गगन थापाको संयोजकत्वमा बसेको भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले पीडितको अस्थायी आवास निर्माण मंसिर २६ देखि पुस ६ गतेसम्म दोस्रो चरणको अभियान गर्ने निर्णय गरेको हो ।
भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि अगाडि बढ्न निर्देशन दिए ओलीले
सोमबार, मंसिर २५, २०८०
राष्ट्रिय हित र जनताको समस्या बुझ्ने पार्टी एमालेबाहेक अरु हुन नसक्ने उनको भनाइ छ ।
ग्लोबल आइएमई बैंकले आजदेखि ल्यो एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा
सोमबार, मंसिर २५, २०८०
१,१०० भन्दा बढी सेवा केन्द्रमा ४६ लाख भन्दा बढी ग्राहकहरु रहेका छन्।
पदम पाण्डे हुने भए संघीय संसद्को महासचिव
सोमबार, मंसिर २५, २०८०
संघीय संसद्का सचिव रहेका पाण्डेलाई महासचिवका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन् ।
महासचिव गौतमले दिए राजीनामा
सोमबार, मंसिर २५, २०८०
२०७७ वैशाख २२ मा महासचिवमा नियुक्त भएका उनको पदावधि ८ महिना बाँकी थियो । तर, राजीनामा दिनुको कारण भने खुलिसकेको छैन ।
बिराटनगरका एक युवामाथी भारतको रक्सौलमा गोली प्रहार
सोमबार, मंसिर २५, २०८०
विराटनगर २८ वर्षीय निर्दोष संग्रौलामाथि रक्सौलस्थित रेलवे स्टेशननजिकै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालले जानकारी दिनुभयो ।
कालोसूचीमा परे १२ ठेकेदार कम्पनी : सूचना सहित
सोमबार, मंसिर २५, २०८०
एउटा कम्पनी तीन वर्षसम्मका लागि, दुई कम्पनी दुई वर्षसम्मका लागि तीन, पाँच कम्पनी साढे १ वर्षसम्मका लागि र तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।
आज अन्तर्राष्ट्रिय पर्वत दिवस
सोमबार, मंसिर २५, २०८०
विश्वका ८ हजारभन्दा अग्ला सबै १४ हिमाल ७ महिनाभन्दा कम अवधिमा चढेर विश्वमा नयाँ रेकर्ड बनाएका छन् ।
मौसम : तराईमा हुस्सु पहाडमा प्रदेशमा हिमपातको सम्भावना
सोमबार, मंसिर २५, २०८०
देशभरिको तापक्रममा केही गिरावट आउन सक्ने हुँदा चिसोबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


