चितवनमा पोथी बाघ मृत फेला
सोमबार, मंसिर ४, २०८०
गृह मन्त्रालयमा केही सुधारका लागि पूर्व मुख्यसचिव पौड्यालको संयोजकत्वमा समिति गठन
सोमबार, मंसिर ४, २०८०
गृहमन्त्री श्रेष्ठका अनुसार अध्ययन समितिलाई कार्ययोजना तयार पार्न ३ महिनाको समय दिइएको छ ।
न्यायधीशले हेर्न नभ्याएपछि टिकटक सम्बन्धी रिटको सुनुवाई अनिश्चित
सोमबार, मंसिर ४, २०८०
न्यायाधीश कुमार चुडालको इजलासमा परेका १० वटा रिट हेर्न नभ्याउने सूचिमा परेको सर्वोच्च अदालतले जनाएको छ ।
अर्थतन्त्र सुधारका बिषयमा प्रधानमन्त्रीले आज राष्ट्र बैंक लगायतसँग परामर्श गर्दै
सोमबार, मंसिर ४, २०८०
अर्थतन्त्रको वर्तमान अवस्था र सुरधाका लागि सरकारले चाल्ने कदमका विषयमा छलफल गर्न अन्तरनिकायका प्रमुखहरुसँगको वैठक डाकिएको प्रधानमन्त्रीका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।
रुकुम पश्चिममा आज जिप दुर्घटना -२२ जना घाइते
सोमबार, मंसिर ४, २०८०
खोलागाउँदेखि सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको जिप आज बिहान दुर्घटनामा परेको हो ।
भन्सार नाकामा स्क्यानर जडानबारे विश्व बैंकको सहयोगमा फेरि अध्ययन सुरू
सोमबार, मंसिर ४, २०८०
सवारी स्क्यानर मेसिन खरिद तथा सेवा खरिदमा केही व्यवसायीले अर्थ मन्त्रालय लगाएर रोक्ने बारम्बार प्रयास गरिरहेको छ।
विपिन जोशी गाजामा सुरक्षित : परराष्ट्र मन्त्रालय
सोमबार, मंसिर ४, २०८०
नेपाल सरकारले विपिनको अवस्था पत्ता लगाउन र उनलाई सकुशल फिर्ता ल्याउन कूटनीतिक पहल जारी राखेको थियो । साथै अधिकारवादी अन्तर्राष्ट्रिय संस्थाहरुलाई पनि आग्रह गरेको थियो ।
टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा परेका रिटमा आज प्रारम्भिक सुनुवाइ
सोमबार, मंसिर ४, २०८०
रिट निवेदकहरूले टिकटकमाथिको प्रतिबन्धलाई मुख्यतः संविधानमा प्रत्याभूत गरिएको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो अतिक्रमण भनेका छन्।
रुकुमपूर्व केन्द्रबिन्दु भएर एकैदिन आइतबार भूकम्पको दुई धक्का
सोमबार, मंसिर ४, २०८०
आसपासका जिल्लासमेत गरी भूकम्पले ३५ हजारभन्दा बढी घरमा क्षति पुगेको छ।
आजको मौसम - पहाडी भू–भागमा आंशिक बदली
सोमबार, मंसिर ४, २०८०
देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
चिसोका कारण भूकम्पपीडितको मृत्यु
आइतबार, मंसिर ३, २०८०
भूकम्पमा परी घाइते भइ स्थानीय मेडिकलमा उपचार गराइरहनुभएकी खत्रीको आज विहान मृत्यु भएको हो ।
अस्ट्रेलियालाई छैटौं पटक विश्वकपको उपाधि, भारत ६ विकेटले पराजित
आइतबार, मंसिर ३, २०८०
कंगारु टोली सामु इण्डियाको ब्याटिङ खासै चल्न नसकेपछि पुरा ओभरमा भारतले अष्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य दियो । इण्डियालाई उसैका घरेलु मैदानमा स्तव्ध पार्दै अष्ट्रेलियाले विश्वकपको उपाधि उचालेको हो ।
विश्वकप क्रिकेटको उपाधी अष्ट्रेलियाको कब्जामा, भारत ६ विकेटले पराजित
आइतबार, मंसिर ३, २०८०
टीम इन्डियाले सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो । आजको जितसँगै कंगारु टोलीले एकदिवसीय विश्वकपमा६ पटक उपाधि जित्न सफलभएको छ ।


