जितका लागि ९ ओभरमा अस्ट्रेलियालाई १९ रन आवश्यक
आइतबार, मंसिर ३, २०८०
जितका लागि अस्ट्रेलियालाई ३६ रन आवश्यक
आइतबार, मंसिर ३, २०८०
अस्ट्रेलियाले तीन विकेटको क्षतिमा २०४ रन जोडेको छ । अब ३६ रनका आवश्यक छ ।
निकारागुवाकी शेन्निसलाई मिस यूनिभर्स–२०२३ को उपाधी
आइतबार, मंसिर ३, २०८०
प्रतियोगितामा नेपालको तर्फबाट प्लस साइज मोडल जेन दीपिका गेरेटले भाग लिएकी थिइन् । यो प्रतियोगिताको प्रारम्भिक चरणमा दीपिकाले दर्शक तथा निर्णायकको मन जित्न सफल भइन् ।
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
आइतबार, मंसिर ३, २०८०
बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
अपडेट : इलाममा बस दुर्घटना १ को मृत्यु ,३५ जना घाइते
आइतबार, मंसिर ३, २०८०
कन्याम घुम्न आएको बस दुर्घटनामा परेको बताइएको छ।
अस्ट्रेलियाको लागी ८० रन बाँकी
आइतबार, मंसिर ३, २०८०
ताजा अवस्थामा अस्ट्रेलियाले तीन विकेटको क्षतिमा १५७ रन जोडेको छ ।
महासङ्घद्वारा राष्ट्रिय आर्थिक बहसका लागि सुझाव माग
आइतबार, मंसिर ३, २०८०
महासङ्घले सर्कुलरमार्फत विद्यमान आर्थिक अवस्थाको सुधार र निजी क्षेत्रमैत्री दिगो आर्थिक विकासका लागि सबै महासङ्घ सदस्यलाई सल्लाह, सुझाव भए उपलब्ध गराउन अनुरोध गरेको हो ।
माओवादी–नेसपा एकता हुने पक्का
आइतबार, मंसिर ३, २०८०
आज आइतबार दुई पाटीका वार्ता टोलीबीच भएको छलफलमा नेकपा कायमै राखेर समाजवादी फुर्को थप्न दुवै पक्ष लगभग सहमतिमा पुगेको नेसपाका वार्ता टोली संयोजक संयोजक गंगा नारायण श्रेष्ठले जानकारी दिए ।
अस्ट्रेलियाले गुमायो तेस्रो विकेट
आइतबार, मंसिर ३, २०८०
५ ओभरको खेल सकिँदा अस्ट्रेलियाले ३ विकेटको क्षतिमा ४७ रन बनाएको छ। अब अस्ट्रेलियालाई जितका लागि ४२.४ ओभरमा १ सय ९४ रन आवश्यक छ।
भारतसँग अस्ट्रेलिया नाजुक हुदै : गुमायो दोस्रो विकेट
आइतबार, मंसिर ३, २०८०
५ ओभरको खेल सकिँदा अस्ट्रेलियाले २ विकेटको क्षतिमा ४१ रन बनाएको छ।
अस्ट्रेलियालाई भारतसँग कठिन : दोस्रो ओभरमा वार्नर आउट
आइतबार, मंसिर ३, २०८०
पहिलो ओभरमै १५ रन बनाएको अस्ट्रेलियाले आक्रमक सुरुवात गरेको थियो।
इलाममा बस दुर्घटना, ३६ जना घाइते
आइतबार, मंसिर ३, २०८०
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको तथा १०-१२ वर्ष जस्तो देखिने बालक रुखमा अड्किएको अवस्थामा रहेकोमा उनलाई समेत प्रहरीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।

