राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं : प्रधानमन्त्री
आइतबार, कात्तिक १९, २०८०
सरकारले जाजरकोट भूकम्प प्रभावितका लागि प्रस्ताव भएको अन्तर्राष्ट्रिय सहयोगलाई स्वीकार गर्ने
आइतबार, कात्तिक १९, २०८०
भूकम्प प्रभावितका लागि प्रस्ताव भएको अन्तर्राष्ट्रिय सहयोगलाई स्वीकार गर्ने निर्णय गरेको छ ।
भूकम्पबाट घाइते भएकाको सबैको उपचार निःशुल्क गर्ने सरकारको निर्णय
आइतबार, कात्तिक १९, २०८०
भूकम्पपीडितहरुको उद्धार कार्य सकिएकाले अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय गरेको छ ।
मन्त्रीपरिषदको बैठक पछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक
आइतबार, कात्तिक १९, २०८०
बैठकमा शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको क्षति, राहत, उद्दार र उपचारबारे छलफल तथा निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
फाइनलमा नेपाल ओमानसँग भिड्दै
आइतबार, कात्तिक १९, २०८०
दुवै टोली २०२४ को विश्वकपमा छनोट भइसकेका छन् ।
भूकम्प पीडितका लागि राहतको निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक
आइतबार, कात्तिक १९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली भूकम्प प्रभावित क्षेत्र पुगेर फर्किएका हुन् ।
पोल्यान्डमा नेपाली दूतावास खोल्ने सरकारको प्रक्रियाले नेपाली खुसी
आइतबार, कात्तिक १९, २०८०
सरकारले पोर्चुगल, पोल्यान्ड, रोमानिया, माल्टा, साईप्रस, क्रोएसिया, मालदिभ्स, टर्की लगायतका मुलुकमा ड्राई पोस्टिङमार्फत दूतावास स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।
मौसम : पहाडी भूभागमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात
आइतबार, कात्तिक १९, २०८०
आज राति कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भूकम्पपीडितका लागि चीनले १० करोड रुपैयाँ बराबरको राहत दिने
शनिबार, कात्तिक १८, २०८०
चीनले जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लाका भूकम्पपीडितलाई रातका लागि १० करोड नेपाली रुपैयाँ बराबरको सामग्री सहयोग गर्न लागेको चिनियाँ राजदूत छेन सङले सामाजिक सञ्जाल मार्फत बताएका छन्।
काठमाडौं ल्याइएका भूकम्पबाट घाइते भएकाको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
शनिबार, कात्तिक १८, २०८०
प्रधानमन्त्री प्रचण्ड शनिबार बिहानै प्रभावित क्षेत्रको अनुगमनका लागि पुगेका थिए।
भूकम्पबाट मृत्यु हुनेको संख्या १५७, १९७ जना घाइते
शनिबार, कात्तिक १८, २०८०
भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।
भूकम्प प्रभावितको उद्धार : जहाज र हेलिकप्टरको इन्धन आयल निगमले बेहोर्ने
शनिबार, कात्तिक १८, २०८०
आर्थिक वर्ष २०८०-८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट उक्त खर्च बेहोर्ने निर्णय भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भूकम्प पीडितका लागि १ करोड आर्थिक सहयोग गर्ने कोशी प्रदेश सरकारको निर्णय
शनिबार, कात्तिक १८, २०८०
शनिबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको मुख्यमन्त्री केदार कार्कीले अपिलमार्फत जानकारी दिएका छन् ।


