Public Pana
रुकुमबाट सात घाइतेलाई काठमाडौँ ल्याइयो
रुकुमबाट सात घाइतेलाई काठमाडौँ ल्याइयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार रुकुमको सल्ले विमानस्थलबाट सात घाइतेसहित १५ यात्रु लिएर निगमको जहाज काठमाडौँ विमानस्थलमा अवतरण गरेको हो ।
भुकम्प पीडितलाई बुद्ध एअरको १ करोड  रुपैयाँ र राहात सामग्री ढुवानीमा सहयोग गर्ने
भुकम्प पीडितलाई बुद्ध एअरको १ करोड रुपैयाँ र राहात सामग्री ढुवानीमा सहयोग गर्ने शनिवार अपरान्ह टविटरमार्फत एक सूचना जारी गर्दै सो एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १ करोड सहयोग दिने निर्णय गरेको जानकारी दिएको छ ।
भुकम्प ग्रस्त क्षेत्रमा मन्त्री र नेताहरुको भिड देखेर उदेक लाग्छ :  कमल थापा
भुकम्प ग्रस्त क्षेत्रमा मन्त्री र नेताहरुको भिड देखेर उदेक लाग्छ : कमल थापा कार्यक्रममा भुकम्पमा परि दिबङ्गत भएकाको आत्माको चिर शान्तिको कामना र घाइतेहरुको स्वास्थ लाभको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।
कमल थापाको आमसभा भयाे श्रद्धाञ्जली सभामा रुपान्तरण
कमल थापाको आमसभा भयाे श्रद्धाञ्जली सभामा रुपान्तरण कमल थापाले सम्बोधन गर्ने भनिएको नेपालगञ्ज आमसभा श्रद्धाञ्जली सभामा परिणत भएको छ । 
उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा थप एक मृत्यु, दुईको अवस्था गम्भीर
उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा थप एक मृत्यु, दुईको अवस्था गम्भीर भूकम्पमा परी घाइते हुनुभएका जाजरकोट नलगाड–१ निवासी ३३ वर्षीय टेकबहादुर पुनलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याउने क्रममा मृत्यु भएको भेरी अस्पतालका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
पुतली बाजेको मृत्यु
पुतली बाजेको मृत्यु स्मिथले पुतलीबारे ३० भन्दा बढी किताब प्रकाशित छन्। उनले २०७६ मा मानार्थ नेपाली नागरिकता पाएका थिए। नागरिकताका लागि सन् १९९० देखि नै आवेदन दिन थालेका थिए।
पीडितको उद्धार, राहत र शीघ्र उपचारका लागि राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई आग्रह
पीडितको उद्धार, राहत र शीघ्र उपचारका लागि राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई आग्रह राष्ट्रपति पौडेलले विपत्तिमा आवश्यकपर्ने सबै प्रकारको व्यवस्थापनका लागि पनि आग्रह गर्नुभएको छ ।
भूकम्प पीडितका लागि एकद्वार प्रणालीबाट राहत वितरण गरिने
भूकम्प पीडितका लागि एकद्वार प्रणालीबाट राहत वितरण गरिने ठूलो भूकम्प गएपछि १६९ वटा पराकम्प गएको र ४ रेक्टर स्केल भन्दा माथिका ५ वटा पराकम्प गएको गृह मन्त्रालयले बताएको छ।
भूकम्प पीडितका लागि राहत घोषणा गर्न भोली मन्त्रिपरिषद् बैठक बस्दै
भूकम्प पीडितका लागि राहत घोषणा गर्न भोली मन्त्रिपरिषद् बैठक बस्दै भूकम्पमा परी १३८ जनाको निधन भएको गृह मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली भूकम्प प्रभावित क्षेत्र पुगेका छन्। 
सुदूरपश्चिम सरकारले एक करोड रुपैयाँ भूकम्पीडितका लागि दिने 
सुदूरपश्चिम सरकारले एक करोड रुपैयाँ भूकम्पीडितका लागि दिने  जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार मध्यराति गएको भूकम्पबाट पीडित परिवारलाई राहत दिन सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ दिने निर्णय गरेको हो।
नेपाल टेलिकमका फोन तथा म्यासेज भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क गर्ने निर्णय
नेपाल टेलिकमका फोन तथा म्यासेज भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क गर्ने निर्णय साथै अवरुद्ध सञ्चार सेवा तुरुन्त सञ्चालनमा ल्याउन पनि सञ्चारमन्त्री शर्माले टेलिकमलाई निर्देशन दिएकी छन्।  
कांग्रेसले भूकम्प पीडितका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ दिने
कांग्रेसले भूकम्प पीडितका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ दिने नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ । 
Weather Update