अपडेट : भूकम्प प्रभावित जाजरकोट पुगे प्रधानमन्त्री प्रचण्ड
शनिबार, कात्तिक १८, २०८०
अपडेट : जाजरकोट र रुकुमपश्चिमा १२१ जनाको मृत्यु
शनिबार, कात्तिक १८, २०८०
ठाउँ ठाउँमा सडक अवरुद्ध भएको र टेलिफनले काम नगरेकाले उद्दारमा कठिनाई भएको तथा घटनाको एकिन विवरण संकलनमा समस्या भएको छ।
अपडेट : सेनाको हेलिकप्टरबाट प्रधानमन्त्री प्रचण्ड लागे भूकम्प प्रभावित क्षेत्रतर्फ
शनिबार, कात्तिक १८, २०८०
सेनाको हेलिकप्टरबाट प्रधानमन्त्री प्रचण्ड लागे भूकम्प प्रभावित क्षेत्रतर्फ
जागरकोट र रुकुम पश्चिममा गरि कम्तीमा ७० जनाको मृत्यु
शनिबार, कात्तिक १८, २०८०
रुकुम पश्चिमको आठविसकोटमा एकैघरका ६ जना सहित कम्तीमा १० जनाको मृत्यु भएको छ।
स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा जाँदै
शनिबार, कात्तिक १८, २०८०
बिहानैदेखि घाइतेहरूको खोज तथा उद्धार र उपचारका लागि मेडिकल टिमसहित सुर्खेतबाट कम्तीमा ३ हेलिकप्टर परिचालन हुने सचिवालयको भनाई छ ।
दिल्लीको हावामा धुलाे र धुवाँ मात्रै, आज पनि बिद्यालय बन्द
शनिबार, कात्तिक १८, २०८०
दिल्लीका सबै निजी र सरकारी विद्यालयहरू आज पनि बन्द रहने भएका छन्। यससँगै निर्माणकाे काममा पनि रोक लगाइएको छ ।
अपडेट : उद्धार तथा राहतमा जुट्न प्रधामन्त्री प्रचण्डको सबैमा आग्रह
शनिबार, कात्तिक १८, २०८०
उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु,’ प्रधानमन्त्री दाहालले भनेका छन् ।
अपडेट : नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु
शनिबार, कात्तिक १८, २०८०
नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु
आजको मौसम : कुनै स्थानमा वर्षा हिमाली क्षेत्रमा हिमपात
शनिबार, कात्तिक १८, २०८०
देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या २८
शनिबार, कात्तिक १८, २०८०
रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या २८
मुगुमा मारिएका सबैको दाहसंस्कार
शुक्रबार, कात्तिक १७, २०८०
हत्याको कारण पत्ता नलागेको भन्दै मृतकका आफन्त दीपक बोहोराले शव बुझ्न नमानेपछि दाहसंस्कारमा ढिलाई भएको थियो ।


