Public Pana
चिनीको कृत्रिम अभाव गरिएको थाहा भए १०० मा फोन गर्नु : नेपाल प्रहरी
चिनीको कृत्रिम अभाव गरिएको थाहा भए १०० मा फोन गर्नु : नेपाल प्रहरी गत बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको सरोकारवालाहरुको बैठकले प्रहरी प्रशासन परिचालन गरेर आयातकर्ता र उद्योगमा चिनीको भण्डारण खोजतलास गर्ने र भेटिएको चिनी बजारमा पठाउने निर्णय गरिएको थियो ।
नेपाललाई सघाउने विकास साझेदारको प्रतिबद्धता
नेपाललाई सघाउने विकास साझेदारको प्रतिबद्धता हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) बमोजिम उच्च प्राथमिकता प्राप्त लगानी र नीतिहरूको कार्यान्वयनमा नेपाललाई सहयोग गर्नका लागि वित्तीय तथा प्राविधिक सहायता एकीकृत एवं विस्तार गर्न विकास साझेदारहरू सहमत भएका छन् ।
बालिका बलात्कार आराेपमा तीनजना पक्राउ
बालिका बलात्कार आराेपमा तीनजना पक्राउ पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका-५ बस्ने ५० वर्षीय गोपाल बस्नेत र ५२ वर्षीय राम बहादुर कटुवाल रहेका छन् ।
मन्त्रिपरिषदबाट राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत
मन्त्रिपरिषदबाट राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले १२ कात्तिकबाट गर्ने फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत गरेका सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 
यूएईलाई हराउँदै नेपालले रच्यो इतिहास, २०२४ हुने आइसिसी टी २० विश्वकपमा नेपालको इन्ट्री
यूएईलाई हराउँदै नेपालले रच्यो इतिहास, २०२४ हुने आइसिसी टी २० विश्वकपमा नेपालको इन्ट्री आइसिसी टी -२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि टी(२० विश्वकपमा  छनोट भएको हो।
टी–२० विश्वकपमा छनोट भएकोमा नेपाली खेलाडीलाई प्रधानमन्त्री प्रचण्डको बधाई
टी–२० विश्वकपमा छनोट भएकोमा नेपाली खेलाडीलाई प्रधानमन्त्री प्रचण्डको बधाई काठमाडौंको मुलपानीस्थित क्रिकेट मैदानमा भएको  सेमिफाइनल खेलमा   युएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको छ ।
नेपाल टी–२० विश्वकपमा छनोट
नेपाल टी–२० विश्वकपमा छनोट नेपाल टी–२० विश्वकपमा छनोट
अन्तिम खेलमा आशिफ शेखले बनाए अर्धशतक
अन्तिम खेलमा आशिफ शेखले बनाए अर्धशतक अन्तिम खेलमा आशिफ शेखले बनाए अर्धशतक
नेपालले गुमायो दोस्रो विकेट
नेपालले गुमायो दोस्रो विकेट युएईविरुद्ध नेपालले १३५ रनको लक्ष्य पछ्याइरहेको छ ।
नेपालले गुमायो पहिलो विकेट 
नेपालले गुमायो पहिलो विकेट  जारी खेलको विजेता टी २० विश्वकपमा छनोट हुनेछ ।
युएईविरुद्ध आसिफ शेखको अर्धशतक
युएईविरुद्ध आसिफ शेखको अर्धशतक युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममाा नेपालका आसिफ शेखले अर्धशतक प्रहार गरेका हुन् । उनले ३९ बलमा ५० रन बनाएका हुन् । 
दुईवटा विद्युत् वितरण सबस्टेसन उद्घाटन
दुईवटा विद्युत् वितरण सबस्टेसन उद्घाटन जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिकास्थानमा निर्माण गरिएका विद्युत् वितरण सबस्टेसनको बिहीबार उद्घाटन गरिएको हो ।
Weather Update