युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य
शुक्रबार, कात्तिक १७, २०८०
मान्डु हाइड्रोपावरले बोलायो साधारणसभा
शुक्रबार, कात्तिक १७, २०८०
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।
युएइविरुद्धको खेलमा नेपाललाई चौथौ सफलता, युएइको ४ विकेट चैट
शुक्रबार, कात्तिक १७, २०८०
जारी खेलमा युएईको चौथौ विकेट गएको छ। १३ ओभरमा उसले ४ विकेटको क्षतिमा ९० रन बनाएको छ ।
मुलपानी क्रिकेट मैदानमा आफ्नो देशलाई जिताउन भेला भएका खेलप्रेमी (फोटो फिचर)
शुक्रबार, कात्तिक १७, २०८०
तर, खेल सुरु हुनु अघि नै टिकट ‘सोल्ड आउट’ भईसकेको छ भने नेपाली फ्यानहरु एक घन्टा अघि नै क्रिकेट मैदानमा पुगेका छन । जसको तस्विर नेपाल क्रिकेट संघले सार्बजनिक गरेको छ ।
नेपाल टस हारेर बलिङ गर्दै, टिममा दीपेन्द्र फर्किंदा सन्दीप आउट
शुक्रबार, कात्तिक १७, २०८०
मुलपानीस्थित क्रिकेट मैदानमाम हुने खेलमाा नेपालले टस हारेर बलिङ गर्ने भएको छ । युएईका कप्तान मोहम्मद वासिम टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो ।
हमास–इजरायल युद्ध, भारतीय मुलका इजरायली सैनिकको मृत्यु
शुक्रबार, कात्तिक १७, २०८०
बिहीबार मुम्बईका राजदूत कोबी शोशानीले भारतीय मूलका ती बालक २० वर्षका थिए र उनको नाम हेलेल सोलोमन रहेको छ ।
नेपाली सेनामा जागिर खाने इच्छा छ ? हेरौं पद र योग्यता !
शुक्रबार, कात्तिक १७, २०८०
सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो ।
टी–ट्वान्टी विश्वकप छनोट : निर्णायक खेलमा यूएईको सामना गर्दै नेपाल
शुक्रबार, कात्तिक १७, २०८०
नेपालले ओमानसँग हारेपछि बहराइनसँग सेमिफाइनल खेल्ने अवसर गुमाएको थियो ।
बर्दिवासमा पत्ता लागेको मध्यपाषण युगको हतियार कारखाना बारे पुरातत्वविदको चासो बढयाे
शुक्रबार, कात्तिक १७, २०८०
कर्विन्सले १९८५ मा बर्दिवास-३ स्थित पाटुमा फेला पारेको १० हजार बर्ष पुरानो हतियार कारखाना पुरातत्विक सम्पदाको हिसावले महत्वपूर्ण भएको बताउदै स्थानिय सरकारले विशेष चासो दिनुपर्ने सुझाव छ ।
राजनीतिका नाममा कोशी प्रदेशसभा निश्क्रिय
शुक्रबार, कात्तिक १७, २०८०
योजना र परिकल्पना नाममा मात्र सिमित देखिन्छ, कोशी प्रदेश ।
मौसम : आजपनि पहाडमा हल्का वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात
शुक्रबार, कात्तिक १७, २०८०
आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
गणतन्त्र उल्टाउने सपना नदेख्दा हुन्छ, प्रतिगामी षड्यन्त्र परास्त गर्छौं: प्रधानमन्त्री
बिहीबार, कात्तिक १६, २०८०
प्रधानमन्त्रीले गणतन्त्रको रक्षा र सुदृढीकरणका निम्ति दृढताका साथ अगाडि बढ्ने बताउनुभएको हो।
कारोबारको हुने साताको अन्तिम दिन आज पनि शेयर घट्यो
बिहीबार, कात्तिक १६, २०८०
बिहीबार १०.८६ अंकले घटेर बजार १८४७.७० बिन्दुमा झरेको छ । ४० कम्पनीको मात्रै सेयर मूल्य बढ्दा बजारमा ९६ करोड ४४ लाख ७७ हजार रूपैयाँको कारोबार भएको छ।

